अवैध लागूऔषध चरेश र खैरो हेरोइनसहित ६ जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ बलम्बुबाट अवैध लागूऔषध चरेश २५ किलोग्रामसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ गल्छि गाउँपालिका-५ कोइली खर्क बस्ने ५० वर्षीय कान्छा तामाङ र सोही ठाउँ बस्ने ४०...
बोका चोरेकाे आरोपमा दुई पक्राउ
तम्घास । गुल्मीमा बोका चोरेकाे आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
विवाहपञ्चमीमा १८ पाकेटमार पक्राउ
जनकपुरधाम । जनकपुरधाममा विवाहपञ्चमी मेलामा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने १८ जनालाई पक्राउ गरिएको हाे ।
आज दिउँसो १ बजेसम्म त्यति...
अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ ।
१ सय ८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल...
जुवातास खेलिरहेको अवस्थामा पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने भारत विहार घर भएका २६ वर्षीय मुकेश कुमारको कोठामा जुवातास खेलिरहेको अवस्थामा कुमार समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको...
जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ
तनहुँ । बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।
नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेका आरोपमा पक्राउ...
नक्कली भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ
काठमाडौं । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२...
नक्कली कागजात बनाएकाे आरोपमा निगमका अधिकृत पक्राउ
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् ।
भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई आज मङ्गलवार पक्राउ गरेको उपत्यका अपराध...
मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ
काठमाडौं । मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे गाउँपालिका-४ बस्ने २७ वर्षीया कबिता गुरूङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनले थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना...
अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थलका...






















