माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका ५ घर भई हाल काठमाडौं १५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन्। शाहीले सोम्बार तामाङ समेत...

विभिन्न हातहतियार सहित पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल डेरा गरी बस्ने काभ्रे धुलिखेल घर भएकी २८ वर्षीया काँजल मल्लिक समेत ४ जनालाई हातहतियारसहित...

विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा...

चोरी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ पक्राउ छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-८ तलगंगा बस्ने भारत बिहार...

क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा...

न्याय पाएपछि अदालततर्फ फर्किएर फूल चढाउँदै ढोग

रुकुम / बितेका तीन दिनको तुलनामा बुधबार रुकुम पश्चिम जिल्ला अदालत परिसरमा चहलपहल निकै कम थियो । मध्यान्हतिर बाजागाजासहितको टोली अदालत छिर्ने मूल गेटको बाटो नजिकै पुग्यो र अदालततर्फ फर्किएर फूल चढाउँदै भुइँमा शिर...

कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका–७  सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे ।...

अवैध सुन कारोबारमा संलग्न एक पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौंको नागार्जुन बस्ने पदम पाण्डेलाई...

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

उदयपुर । आफ्नै श्रीमान ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता...

 भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

RECENT POSTS

HOT NEWS