विभिन्न धनमाल चोरी

उदयपुर । बेलका नगरपालिका-९ बस्ने ३० वर्षीय उदिप बिकको आईएफजीएफ ज्वेलर्सबाट ७ तोला चाँदी र सुन जोख्ने तराजु गरी करिब ९ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । साथै सोही ठाउँ बस्ने ४०...

चार वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौं  ।  पशुपतिमा अन्तिम संस्कारका लागि पुगेका शव सदगद् (व्यवस्थापन) गर्ने व्यक्तिले नै ४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विगत १२ वर्षदेखि पशुपतिमा शव सदगद् गर्दै आएका...

अवैध अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेजलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै...

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

ललितपुर । कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त...

ठगी गरेको आरोपमा दुई सहकारी संस्थाका आठ सञ्चालक पक्राउ

पर्वत । सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन्। सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका...

अनलाइन मार्फत जुवा सञ्चालन गरेको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौंमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका २६ वर्षीय आकाश रेग्मी छन् । रेग्मीले हारजित हुनेगरी...

मानवबेचबिखन तथा ओसार पसार कसूरमा होटल संचालक र प्रबन्धक पक्राउ

सप्तरी । मानवबेचबिखन तथा ओसार पसार कसूरमा राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिका-६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र...

भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका...

सुनजस्तो देखिने पहेंलो धातुसहित पक्राउ

काठमाडौं, ५ मंसिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२।३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले...

विभिन्न धनमाल चोरी

ललितपुर । ललितपुर महानगरपालिका-१८ भैसेपाटी बिनायक कोलनी बस्ने कामेश्वर यादबको घरबाट नगद २ लाख रूपैयाँ, अमेरीकी डलर, भारतीय रुपैँया र विभिन्न सुनका गहना गरी करिब १६ लाख ८१ हजार ४ सय ८४ रुपैँया बराबरको...

RECENT POSTS

HOT NEWS