बालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ

काठमाडौं । गेस्टहाउसको काम भन्दै बालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। आर्थिक लाभ लिई नाबलिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा धनकुटाको  छथर जोरपाटी गाउँपालिका– १ घर भई दोलखा भिमेश्वर नगरपालिका–९ बस्ने ३६...

चरित्र हत्या गरेको आरोपमा पक्राउ

  काठमाडौं ।  नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्दै आएका भिमसेन भट्ट रहेका...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातामाटे पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १५ ग्रामसहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थली बस्ने २१ वर्षीय उमेश परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

७ वर्षीया बालिका बलात्कृत युवा पक्राउ

बाँके । बाँकेमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जा युवक पक्राउ वरेका छन् । बैजनाथ गाउँपालिका(५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रावतले ती बालिकालाई...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई...

फरार अभियुक्त २ सय १६ पक्राउ

नवलपुर । पश्चिम नवलपरासीमा प्रहरीले १ महिनामा २ सय १६ जना फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला अदालतबाट मुद्दाको फैसला भएर कैद भुक्तान गर्न बाँकी रहेका फरार अभियुक्तलाई पक्राउ गरेको हो । पुष १ गते...

सहकारी मुद्दामा दोषी ठहरिएका १९ जनालाई जरिवाना

खजुरा । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुरर सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्। अदालतका न्यायाधीश...

अमेरिकी डलर देखाई ठगी गर्ने एक जना पक्राउ

  काठमाडौं । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगाले घर भई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बस्ने ४३ वर्षीय हस्त बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले कीर्तिपुर नगरपालिका-६ चोभार...

कोठामा बालिएकाे आगोले जली महिलाको मृत्यु

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको मृत्यु भएको छ । गए राति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको...

विभिन्न धनमाल चोरी

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ आनन्द बस्ती बस्ने पार्वती थापाको घरबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद ४ लाख ५० हजार रूपैयाँ गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । पुस २१...

RECENT POSTS

HOT NEWS