करणी गरेको अभियोगमा पक्राउ

बैतडी । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका- ४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति...

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २३ जना पक्राउ

काठमाडौं । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-३ कौशलटारस्थित ईन्द्र बहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली गोलन्जोर गाउँपालिका घर भई हाल भक्तपुर कौशलटार बस्ने ५६ वर्षीय कुमार बराल समेत १५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको...

जुवा खेलिरहेको अवस्थामा सात जुवाडे पक्राउ

पाल्पा। जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी

कोहलपुर (बाँके) । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले...

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं ।  ललितपुर, महालक्ष्मी नगरपालिका-४ गजान्द टोलस्थित रेनुका राईको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठैव बस्ने ४५ वर्षीय सुब्बा तामाङ समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा...

लुटपाट गरेको अभियोगमा दुई जना किशोर पक्राउ

  दाङ । तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने १७...

बैङ्कबाट एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जना पक्राउ

घोराही । दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ निवासी दिनेश वलीले बैङ्कबाट निकालेको...

नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जना पक्राउ

नवलपरासी पश्चिम । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

गैरीगाउँ हत्या प्रकरण अनुसन्धान सकियाे

काठमाडौं । काठमाडौं महानगरपालिका- २ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ। अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। व्यक्तिगत...

सनसनीपूर्ण बयान दिन थालेपछि प्रहरीले सञ्जयको ‘ब्रेन म्यापिङ’ गरायो

काठमाडौं । भदौ २९ मा काठमाडौंको गैह्रीगाउँ स्थित दिव्या स मिलमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भएका २३ वर्षीय  सञ्जय भण्डारीको ‘ब्रेन म्यापिङ’ गरिएको छ। एकपछि अर्को सनसनीपूर्ण बयान...

RECENT POSTS

HOT NEWS