आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय ताकियाे
काठमाडाैं । आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ।
संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव गरिएको हो।
यसरी चेक...
खुकुरी प्रहारबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ
लमजुङ । क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको...
११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ
काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राय परेका छन् ।
काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् ।
चिनियाँ भूमिबाट नेपालमा...
लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक
दमक । तीनदिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ ।
दमक नगरपालिका–१ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलामको...
११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ
काठमाडौं । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन्...
लागुऔषध भित्र्याउने गिरोह पक्राउ
दमक । झापामा लागुऔषध भित्र्याउने गिरोहले प्रहरीलाई छक्याउन नयाँ उपाय लगाउन थालेको पाइएको छ । केही दिनअघि चामलको बोराभित्र लागुऔषध ल्याउने क्रममा प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गरेको थियो ।
आइतवार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र...
नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष र तत्कालीन कार्यकारी निर्देशकसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल सरकार–सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बदनियत गरी २३ करोड २७...
स्रोत नखुलेको १० लाख नगदसहित तीन भारतीय नागरिक पक्राउ
भैरहवा। रुपन्देहीको बेलहिया नाकाबाट स्रोत नखुलेको १० लाख भारुसहित तीन जना पक्राउ परेका छन् । १० लाख भारतीय रुपियाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले पक्राउ...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ कालधारास्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ केजी, नगद ९ हजार रूपैयाँ र भिषा कार्ड ७ थानसहित २ जनालाई शनिबार 3 दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
अवैध लागूऔषधसहित पक्राउ
चितवन । भरतपुर महानगरपालिका-१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामालाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने सूचना...
























