अवैध लागूऔषधसहित तीन जना पक्राउ

झापा ।  मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४२ वर्षीय दिपक प्रसाद प्रसाईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...

चार किलो सुनसहित तीन पक्राउ

दोलखा । चार किलो सुनसहित तीन जना पक्राउ परेको छ । सुनसहित तीन जनालाई बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काका अनुसार दोलखा...

डिपार्टमेन्टल स्टोरमा म्याद नाघेको सामान बिक्री गरेको भेटिएपछि . . .

पोखरा । पोखरामा बजार अनुगमनका क्रममा डिपार्टमेन्टल स्टोरबाट म्याद नाघेको सामानहरु बिक्री गरेको भेटिएको छ। पोखराको रत्नचोकस्थित मीनबहादुर शेरचन स्टोरले म्याद नाघेको सामानहरु बिक्री गरेको पाइएको हो। जिल्लास्तरीय बजार अनुगमन समितिले उक्त स्टोरलाई १ लाख रुपैयाँ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका २ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...

विभिन्न धनमाल चोरी 

काठमाडौं ।  काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका घर भएका लक्षि शेर्पाको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई नगद २० हजार रूपैयाँ र सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका घर भएकी...

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ...

अशक्त महिलालाई करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

धनगढी । बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् । हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक...

१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा चार पक्राउ

सुर्खेत । पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ ।...

तस्करको गोदामामा भैरहवा भन्सारको छापा

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ । जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुल्लाहमा रहेको महेन्द्र यादव र इश्वर यादवको...

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ

काठमाडौ ।  ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी  एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा...

RECENT POSTS

HOT NEWS