दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

सुनसरी ।  सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया निकिता चौधरीको शनिवार राति हत्या आराेपमा उनलाई प्रक्राउ गरिएकाे सुनसरीका प्रहरी...

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

कपिलवस्तु । आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा बिकाशले चिर्पटले...

बैंक खाताबाट रकम ठगी गर्ने सरोज दिवाली पक्राउ

काठमाडौं । सिमकार्ड डुप्लिकेशन गरी बैंक खाताबाट रकम ठगी गर्ने सरोज दिवाली पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा...

सुन जस्तो धातु देखाई ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई YUEPENG GOLD 1 KILO Fine GOLD 999.9 Y185270 लेखिएको सुन जस्तो देखिने धातु सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

गैह्रीगाउँ हत्याकाण्डको यस्ताे तथ्य बाहिरियाे !

काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार मात्र ती युवकलाई पक्राउ गरेको थियो...

तस्करीको चिनी पर्सा प्रहरीद्वारा बरामद

वीरगंज । पर्सा प्रहरीले एक हजार किलो ग्राम चिनी पक्राऊ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारतबाट अवैध रुपले भन्सार छलि गरि ल्याएको २० बोरा चिनी नियन्त्रणमा लिएको छ। तस्करी गरि ल्याएको एक लाख...

अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ६ केजीसहित सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा गढी नगरपालिका-९ टाँगा बस्ने ३० वर्षीय संजय भन्ने अमिर लाल प्रसाद...

सिआइबीले ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन राय

काठमाडौं । ६० किलो सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन राय दिएको छ। बुधबार सिआइबीले काठमाडौं सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। जसमा ६ जनालाई मुद्दा नचलाउन सिफारिस भएको...

नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित अधिकृत खगेन्द्र सापकोटा पक्राउ

बाँके ।  बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रममा...

कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु

किमाथाङ्का । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका  १५ जना अभियुक्तसँग आज बिहान ११ बजेदेखि बयान सुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा...

RECENT POSTS

HOT NEWS