जुवा खेलेको आरोपमा ६ जना पक्राउ
दाङ । दाङमा जुवा खेलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका- १३ डुम्मर गाउँका निमबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख ९७ हजार सातसय ५५ रुपैया सहित ६ जुवाडेलाई...
गुण्डागर्दी गरी रकम असुली गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं । गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने काठमाडौं महानगरपालिका-७ गगाँहिटि...
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा संचालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगर लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त...
झापामा लागुऔषध कारोबार
झापा । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक भन्छ- झापामा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्य बढ्दै छ । भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापामा दैनिकजसो लागुऔषध कारोबारी पक्राउ परिरहेका छन् ।
प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक...
हत्या गरेको आरोपमा आमाबहिनी पक्राउ
मोरङ । जिल्लाकाे कटहरी गाउँपालिका–५ घर भएका राजेन्द्र उराउको हत्या गरेको आरोपमा प्रहरीले उनकी आमा र बहिनीलाई पक्राउ गरेको छ । मृतककी आमा ५५ वर्षीया बातियो उराउ र बहिनी ३० वर्षीया रिता उराउलाई पक्राउ...
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँके । लागूऔषध मुद्दाका फरार प्रतिवादी राप्ती सोनारी गाउँपालिका-५ बिनौना बस्ने ५० वर्षीय चक्र बहादुर थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७७ माघ २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना ५...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
तेह्रथुम । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महराले ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...
२ किलो सुनसहित दुई युवा पक्राउ
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।
उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गुल्मी । ब १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईस्मा गाउँपालिका-३ दौवा बस्ने १९ वर्षीय कृष्ण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । रुपन्देही, बुटवल उपमहानगरपालिका-५ नेपालगंज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित नवलपरासी प्रतापपुर
गाउँपालिका-५ बस्ने ३५ वर्षीय मोहमद अफ्रोज...
























