दुई नक्कली परिक्षार्थी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुईजना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका...

पाइप बनाउन प्रयोग सामाग्री चाेरी गर्ने ६ जना पक्राउ

काठमाडौं । थानकोटको एक कारखानाबाट पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको कल साइजर चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–३ थानकोटस्थित विशाल प्लाष्टोक्याब प्रालिको कारखानाबाट ६ थान साइजर र...

स्रोत नखुलेको रु १६ लाख नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी...

महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारीलाई पक्राउ

काठमाडौं । सुर्खेत प्रहरीले महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का...

हत्या गरेको आरोपमा पाँच पक्राउ

सिराहा । छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिराहाको गोलबजार नगरपालिका वडा नम्बर-२ का २२ वर्षीय भुवनप्रसाद महतो, वडा नम्बर-६ का १९ वर्षीय श्रवण कुमार मण्डल,...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । स्याङजाकाे भिरकोट नगरपालिका-७ खिलुङ बस्ने ४५ वर्षीय डुल वहादुर रोकालाई करिब १४ किलो अवैध लागूऔषध गाँजा, १ थान भरुवा बन्दुक र २७ वटा छर्रा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।...

हत्या गरेको अभियोगमा पक्राउ

कास्की । अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकस्थित ट्रसमा बाग्लुङ, बाग्लुङ नगरपालिका-६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा सोही नगरपालिका-९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ...

सुनजस्तो देखिने धातु सहित दुईजना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्कुट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र चुरा सहित २ जना बंगलादेशी...

ठगी गर्ने भारती पक्राउ

काठमाडौं । भारतमा सेक्युरिटी गार्डको जागरि लगाइदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा मोरङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको लखन गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय गणेशराज अर्याल छन्। प्रहरीका...

नेपालमा भारतीय गिरोह पक्राउ

भरतपुर ।  चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालनमा भारतीयहरूको गिरोह सक्रिय रहेको भेटिएको छ। उनीहरूले यहाँका स्थानीयलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय...

RECENT POSTS

HOT NEWS