लागु औषध चरेससहित महिला पक्राउ

काठमाडौं । लागू औषध चरेससहित राझाँ विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन् । राझाँ विमानस्थलबाट बुद्ध एयरको उडानद्वारा काठमाडौं आउन लागेकी कालिकोटकी ५० वर्षिया कृष्णकला शाही पक्राउ परेकी हुन् । शाहीलाईइ टर्मिनल हलबाट डिपार्चरतर्फ जाने क्रममा...

डाक्टरको परीक्षामा परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले तीन जनालाई...

जुवा खेलाउने १२ जना पक्राउ

काठमाडौं । अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न १२ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–६ चोभार, सोही नगरपालिका–९ नगाउँ र सोही नगरपालिका–१० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा...

नक्कली नोट कारोबारमा संलग्नको आशंकामा फेरि दुई जना पक्राउ

महोत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नोटकै कारोबारमा संलग्नको आशंकामा फेरि दुई जना पक्राउ परेका छन् । नोटको साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र...

१७ वर्षपछि साउदी अरेबियाबाट फरार प्रतिवादीलाई ल्याइयो

कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका-६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि...

तास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं  । बर्दियाकाे बाँसगढी नगरपालिका-७ बड्की देउडास्थित ३४ वर्षीय दुलीचन थारुको घरबाट जुवातास खेलिरहेको अवस्थामा दुलीचन लगायत १० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । दुलीचनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका...

छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ

काठमाडौं । मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीबाट २० किलो ५०० ग्राम अवैध लागुऔषध चरेस र १० किलो...

अवैध लागूऔषध सहित पक्राउ

झापा ।  मेचीनगर नगरपालिका-६ स्थित मेची भन्सार कार्यालयको गेट अगाडिबाट करिब ५० ग्राम अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ सहित पाँचथर फागुनन्द गाउँपालिका-३ गुफाडाँडा बस्ने २६ वर्षीय राकेश तामाङलाई शनिबार दिउँसो प्रहरीले...

दाङ्गमा बाघको छालासहित चार पक्राउ

काठमाडौं । प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । बाघको छालासहित पक्राउ पर्नेमा दाङ्ग घोराही उपमहानगरपालिका–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका–१ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका–२ बरुवा...

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका अधिकृतसहित १३ जनाविरूद्ध अनुसन्धान सुरू 

काठमाडौं । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको छ। आइतबार बिहान पक्राउ निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती, भेरी नगरपालिका-६ का वडाध्यक्ष तथा कांग्रेसका...

RECENT POSTS

HOT NEWS