ब्राउनसुगर र गाँजासहित पक्राउ
काठमाडौं । भ्लगर चेतन कार्की सिन्धुलीबाट पक्राउ परेका छन् ।
गोलन्जोर गाउँपालिका स्थित राजमार्गको प्रहरी चेक पोइन्टबाट उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ ।
उनलाई बर्दिबासबाट धुलिखेल आउँदै गरेको अवस्थामा प्रहरीले ब्राउनसुगर र...
मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो
गलेश्वर । म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशन–प्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको...
ठगी गरेको आरोपमा म्यानपावर संचालक पक्राउ
काठमाडौं । काठमाडौं टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । गुरुङलाई बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ गरेको हो ।
ग्लोबल...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३ सय ४० एम्पुल, फेनरागन ३ सय ४० एम्पुल र नुर्फिन ३ सय ४० एम्पुल सहित सप्तरी शम्भुनाथ नगरपालिका-७ बस्ने ४६ वर्षीय शिब चरण दासलाई...
मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ
पर्सा । वीरगंज महानगरपालिका-१५ भिष्वा चोकमा पर्किङ गरी राखेको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-२ बस्ने २० वर्षीय मोहमद अलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बारा...
२ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक पक्राउ
बारा । सिम्रौनगढ नगरपालिका–२ बाट मंगलबार राति २ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–७ पिपरीयाका युवक किशोरी साह छन् ।
साहलाई सिम्रौनगढ १ रानीवास...
अनलाइनमा जुवा खेलाउने ७४ पक्राउ
काठमाण्डाै – अनलाइन माध्यमबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाडाैंबाट पक्राउ परेका छन् ।
हिजाे आइतवार राति काठमाडाैं महानगरपालिका वडा नम्बर ६ बौद्धमा दोलखाका सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा अनलाइन जुवा बिङ्गो खेलिरहेका ७४...
माइक्रो बसमा सवार यात्रुबाट १ किलो सुनसहित पक्राउ
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक माइक्रो बस (हाइस)मा सवार १ यात्रुलाई कास्की प्रहरीले १ किलो सुनसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन्। प्रहरीले उनलाई शनिबार राति...
क्रिप्टोकरेन्सीको डिभाइस जफत गर्न सीआईबीको राय
काठमाडाैं । त्रिभुवन विमानस्थलबाट करिब १ महिनाअघि भन्सार कार्यालयले बरामद गरेको क्रिप्टोकरेन्सी डिभाइस ‘जफत’ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राय दिएको छ ।
हङकङबाट ल्याएको डिभाइस शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेर प्रहरीको...
तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
सर्लाही । बागमती नगरपालिका-३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरमा तास खेलिरहेको अवस्थामा घिसिङसहित १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...
























