मोटरसाइकल चोरी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति...

सुनसरीबाट रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

मोरङ – प्रहरीले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई छुटाइदिने प्रलोभनमा ठूलो रकम ठगी गर्ने एक व्यक्तिलाई सुनसरीबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार इटहरी–२० का ३९ वर्षीय जसबहादुर लिम्बूलाई...

बाबुको हत्या गर्ने छोरा पक्राउ

संखुवासभा ।  सभापोखरी गाउँपालिका–२ वितलवका ५० वर्षीय दलबहादुर दर्जीको आफ्नै छोराले हत्या गरेका छन्।संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोराले दलबहादुरको हत्या गरेका हुन्। उनको...

झापामा आतंक फैलाउने प्रयास पक्राउ

काठमाडौं । भूमिगत समूहको नाममा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेर झापामा आतंक फैलाउने प्रयास भएको छ । लागूऔषध र ठगीमा संलग्न व्यक्तिहरुको समूहले ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहको नाममा आतंक...

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-९ वतन भई काठमाडौं महानगरपालिका- २६ सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्शन...

आफ्नै आमाकाे हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं  । मोरङमा  आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको क्रममा...

जर्मनी पठाउने बहानामा ठगी गर्ने पक्राउ

काठमाडौं । जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ । कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले...

लागूऔषध २२.८ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-१० का २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तारकेश्वर नगरपालिका-११ बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र भीमदत्त नगरपालिका...

माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । हिजो बेलुका चिम्लिङका विजय तामाङले जाँडरक्सी खाएर स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला...

मादक पदार्थ सेवन गरेर त्रसित गर्ने सात पक्राउ

दाङ । दाङमा स्थानीयलाई तर्साउने ७ जना पक्राउ परेका छन् । जिल्लाको तलसीपुर उपमहानगरपालिका वडा नं. ३ भ्युडरमा स्थानीयलाई मादक पदार्थ सेवन गरेर त्रसित गर्ने तुलसीपुर ९ का सन्तोष बस्याल, मनोज बि. क., पोषण...

RECENT POSTS

HOT NEWS