महिलाको हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी ।  ईटहरी उपमहानगरपालिका -५ तुलशाटोला डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ सरङडाँडा वतन भएकी सुमित्रा तामाङको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-५ डेरा गरी बस्ने धनकुटा पाख्रीबास नगरपालिका-६ फलाटे स्थायी वतन भएका जिवन, राम...

नियन्त्रित लागूऔषध सहित पक्राउ

कास्की ।  फागुन पोखरा महानगरपालिका-१३ काहुँखोलाबाट सोही महानगरपालिका-२६ बुढीबजार बस्ने २८ वर्षीय दिपक परियारलाई नियन्त्रित लागूऔषध ९४ एम्पुल बुप्रिनुर्फिन, ९४ एम्पुल फेनारगन र ९४ एम्पुल डाईजेपाम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिपकले...

भौसाबारीबाट लागु औषधसहित तीन जना पक्राउ

काठमाडौं  । मोरङको कानेपोखरी गाउँपालिका-५ भौसाबारीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ का २२ वर्षीय प्रकाश ढकाल, २९ वर्षीय विक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन्। शुक्रबार बेलुका...

मोबाइल पसल फुटाई चोरी गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-४ बिशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिका-५ ठेगाना भएका २४ वर्षीय...

आफ्नै १४ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा पक्राउ

चितवन । आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका नगरपालिका-१ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको...

विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता

काठमाडौं । विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको...

रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ

दाङमा प्रतिबन्धित वन्यजन्तु हाब्रे रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेका छन् । जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङ – प्यूठान सडक खण्डमा जाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित पक्राउ  ३ जनालाई पक्राउ...

घुससहित मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित ३ जना पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग एक लाख ३५ हजार लिइसकेको अवस्थामा आयोगले बस्नेत, होटल व्यवसायी मिना मगर...

नेपाल बार एशोसिएसनले चैत १९ गते निर्वाचन गर्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले चैत १९ गते निर्वाचन गर्ने भएको छ । देशभर एकसाथ चुनाव हुने नेपाल बार एशोसिएसनको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार चुनावमा एक जना अध्यक्ष, आठ जना उपाध्यक्ष, एक जना...

प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या गरेको आरोपमा श्रीमतीसहित दुई पक्राउ

दाङ । दाङको देउखुरीमा एक पुरुषको हत्या आरोपमा श्रीमतीसहित दुई जना पक्राउ परेका छन्। राप्ती गाउँपालिका–३ वसन्तपुर बस्ने करिब वर्ष ५४ को लप्टेन चौधरीको हत्या गरेको आरोपमा श्रीमती ५० वर्षीया उमादेवी चौधरी र मसुरिया बस्ने...

RECENT POSTS

HOT NEWS