धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।  महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले...

शंखमूलमा युवकमाथि खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौं ।  शंखमूलमा बुधबार एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरेको आरोपमा उनीहरूलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने...

तास खलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका-९ हाउजिङ पुलस्थित प्रेम बहादुर थापाको नुवाकोट मिट शपमा जुवातास खलिरहेको अवस्थामा ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त मिट सपभित्र खाली कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय...

भिमसेनगोलाबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्दै आएका ३८ वर्षीय रगुन खड्केलाई बुलबार सीआईबीको टोलीले...

मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय पक्राउ

काठमाडौं । मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलमा शौच गर्न लगाएर सुन...

पेस्तोल र गोली सहित पक्राउ

सिरहा । धनगढी नगरपालिका-११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ...

२ किलो २०० ग्राम गाँजासहित दुई जना पक्राउ

मकवानपुर । प्रहरीले २ किलो २०० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ बस्‍ने १९ वर्षीय अमृत मोक्तान र एकजना नाम परिवर्तित रहेका छन् । उनीहरुलाई प्रहरी चौकी भैंसे मकवानपुरबाट...

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । शाहका म्‍यानेजर भनिएका जोशीलाई  तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ ।

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की...

नाबालिग गायिकामाथि करणी गरेको अभियोगमा पल शाहलाई थप १२ दिन थुना राखिने

काठमाडौं ।  बलात्कार मुद्दामा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाह गत फागुन १५ गते...

RECENT POSTS

HOT NEWS