करणी गरेको अभियोगमा पक्राउ
सुर्खेत । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्नगर नगरपालिका-५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ...
जनकपुरबाट पेस्तोलसहित दुई युवा पक्राउ
अटोमेटिक पेस्तोलसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
रामानन्द चोकबाट अस्पताल रोडतर्फ जाँदै गर्दा प्रादेशिक अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह...
अवैध लागुऔषध सहित पक्राउ
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको...
हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । उदयपुर, आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको अभियोगमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको...
सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५
तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट
बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको
छ ।
उक्त स्थानमा...
पाँच नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाका पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जना सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा अमर पण्डित,...
नक्कली नोट सहित पक्राउ
बारा । निजगढ नगरपालिका-८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४
थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित कोल्हवी
नगरपालिका-१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी...
मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ
पर्सा । वीरगञ्ज महानगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२५ बस्ने २०...
मकवानपुरमा २ क्विन्टल गाँजासहित पाँच पक्राउ
मकवानपुर। प्रहरीले मकवानपुरमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरी बस्ने २८ वर्षीय अरविन्द नेपाली, राप्ती नगरपालिका-११ का ५५ वर्षीय सञ्चबहादुर थिङ्ग, मनहरी गाउँपालिका-३ का ५३ वर्षीय बुद्धिबहादुर थिङ्ग रहेको जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रवक्ता प्रहरी नायब...
चितुवाको छाला सहित पक्राउ
ललितपुर । चितुवाको जस्तो देखिने ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला सहित काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने वाग्लुङ तमान गाउँपालिका-४ वतन भएका २७ वर्षीय नर बहादुर...























