भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ
सिरहा । लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ रंङेली...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका-३ छालगाछीबाट करिब ६ सय ८८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ५३ वर्षीय खड्क प्रसाद सिलवाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।...
तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित ओखलढुङगा चम्पादेबी गाउँपालिका-८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको अवस्थामा गुरूङ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने...
कपन आकाशेधारामा श्रीमानले आगो लगाएर श्रीमतीको हत्या
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधारामा श्रीमानले आगो लगाएर श्रीमतीको हत्या गरेका छन्।
श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा आकाशे धारानजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रविन चौधरीलाई आइतबार...
बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ
रुपन्देही । बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट-५ घर भइ बुटवल-११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी...
अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित दुई पक्राउ
काठमाडौं । सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन गाउँपालिका–३ घर भएका हेमराज न्यौपाने र धादिङको नीलकण्ठ नगरपालिका–७ घर भएका राजेन्द्र अधिकारी छन्। उनीहरु हिमालय एयरको उडानद्धारा...
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन पक्राउ
काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका(९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र,...
चितुवाको छालासहित ४ जना पक्राउ
काठमाडौं । दुर्लभ बन्यजन्तु चितुवाको छालासहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन्। प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।
झोलाभित्र लुकाइरहेको अवस्थामा चितुवाको छाला बरामद भएको जिल्ला प्रहरी परिसर...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । झापा मेचिनगर नगरपालिका-६ मेचिखोलाको पुरानो पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-२ बस्ने २६ वर्षीय...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दिया । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका-४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार...
























