नियन्त्रित लागूऔषध सहित पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-४ स्कुलरोडबाट नियन्त्रित लागूऔषध वनरेक्स २६ बोतल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१० घर भई हाल वडा नम्बर ८ बस्ने ३१ वर्षीय राजेश...

स्रोत नखुलेको नगद सहित पक्राउ

पर्सा ।  वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित भारत बिहार बेतिया ग्रामपंचायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ...

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सेन्टलरेन्स कलेजमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया छात्रालाई बालयौन दुरूपयोग गरेको अभियोगमा सोही कलेजका २ जना शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

आमाको हत्या गरेको आरोपमा पक्राउ

धरान । धरान उपमहानगरपालिकाको वडा नं १४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ वर्षीया शान्त सुवेदीलाई...

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका-३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक...

पशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय पक्राउ

पर्सा ।  जेठ छिपहरमाई गाउँपालिका-१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार पश्चिम चम्पारण...

विभिन्न धनमाल चोरी

सिरहा , ७ जेठ मिर्चैया नगरपालिका-१२ सिक्रोनस्थित १२ नम्बर वडाको वडा कार्यालयबाट २ थान कम्प्यूटर, १ थान फोटोकपी मेसिन, १४ थान मल्टीप्लग, १ थान राउटर लगायतका सामान गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल...

सौन्दर्य प्रतियोगीलाई ६ महिनासम्म निरन्तर यौन शोषण गरेको आरोपमा मनोज पाण्डे पक्राउ

काठमाडौं ।  आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा आयोजक मनोज पाण्डे पक्राउ परेका छन् । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो । सन् २०१४ मा...

मिस ग्लोबल नामक ब्यूटी प्याजेन्टका क्रममा युवतीमाथि बलात्कार खुलासा

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन,  बलात्कारको घटना छ । त्यसमा पनि सन् २००२ कि मिस नेपाल विजेता माल्भिका सुब्बासम्मलाई जोडिएको छ । बुधबार ‘सुसी खान...

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१०...

RECENT POSTS

HOT NEWS