१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने पक्राउ

ओखलढुंगा – ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१...

नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिने १४ माथि कारबाही

बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ...

जजिरा एयरलायन्सबाट लुकाएर ल्याएको अवस्थामा तीन जना पक्राउ

काठमाडौं  । प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट पाइन्टको भित्रि भागमा लुकाएर ल्याएको अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र...

नक्कली नागरिकतासहित दुईजना पक्राउ

तौलिहवा । कपिलवस्तुमा नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा दुईजना पक्राउ गरेका छन् । छोराको नागरिकता बनाउन आफ्नो श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा आमा छोरा...

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बारिलका ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जानकारी दिनुभयो...

अछाममा विनोद शाही हत्या प्रकरणः अनुसन्धानका लागि कुकुरसहित प्रहरीको विशेष टोली परिचालन

अछाममा हत्याको आशंका गरिएका विनोद शाहीको घटनाको सत्यतथ्य बाहिर ल्याउन घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १७ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रदेश प्रहरी कार्यालयले पठाएको...

अवैध रुपमा भन्सार छलि ल्याईएका मोबाइल सहित पक्राउ  

काठमाडौं ।  अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएका विभिन्न कम्पनीका १३ थान मोबाइल सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने भारत बिहार बैशाली भेरोपखरा ठेगाना भएका २८ वर्षीय जमशेद अलिलाई प्रहरीले पक्राउ गरेको छ...

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने दोलखा वैतश्वर गाउँपालिका-६ नाम्दु घर भएका ३० वर्षीय विकाश तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत ९ गते दिउँसो काठमाडौं महानगरपालिका-३१...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राउतले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा लगि...

अवैध लागूऔषध सहित पक्राउ 

काठमाडौं ।  तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ बस्ने २४ वर्षीय बिशाल...

RECENT POSTS

HOT NEWS