अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका-१० घर भएका २० वर्षीय दिनेश शाहीलाई बुधबार दिउँसो प्रहरीले...
कीर्तिपुरमा किशोरी बलात्कृत गरेकाे आरोपमा पक्राउ
काठमाडौं । काठमाडौंमा १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–५, पाँगालाछी बस्ने मकवानपुरको कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजा छन् ।
उनलाई गए राति प्रहरीले पक्राउ...
कोरियन नागरिक पक्राउ
काठमाडौं । प्रहरीले ७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित एक जना कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको...
बलात्कार आरोपमा बस्ने २५ वर्षीय युवक पक्राउ
भक्तपुर । प्रहरीले एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् ।
सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया...
गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा दुई जना पक्राउ
सिरहा । लहान नगरपालिका-२२ बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका-२२ बेली जटियाही बस्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोर लाई आइतबार बिहान...
अवैध लागूऔषध हेरोइन सहित पक्राउ
काठमाडौं । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका एरियामा सञ्चालन गरेको निग्रानीको क्रममा ४ किलो ९ सय ग्राम अवैध लागूऔषध हेरोइन सहित राहदानी नम्बर टिएई ११५९४३ बाहक तान्जानियन नागरिक ३० वर्षीय...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप लिखु तामाकोशी गाउँपालका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ चैत ७ गतेको...
सामाजिक सञ्जालबाट ठगी गर्ने पक्राउ
काठमाडौं । ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन् ।
उनको कुरा सुनेर सुनिता प्रभावित भइन् । दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे...
जुवातास खेलिरहेको अवस्थामा पक्राउ
काठमाडौं । नवलपरासी(पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त प्यालेसमा जुवातास खेलिरहेको...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । कैलालीकाे १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै...























