सामाजिक सञ्जालबाट चार नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या
काठमाडौं । सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–३ घर भएका विकाश भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
ती नाबालिकाहरूको...
कस्तुरीको विना जस्तो देखिने वस्तु सहित पक्राउ
काठमाडौं । कस्तुरीको विना जस्तो देखिने वस्तु सहित काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने जुम्ला सिंजा गाउँपालिका-४ घर भएका ४९ वर्षीय नर बहादुर बुढालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित बर्गर हवमा कस्तुरीको...
थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ
काठमाडौं । थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा गौरीशंखर गाउँपालिका(८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर,...
अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न पक्राउ
रौतहट । चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ आफ्नै घर बाहिर...
राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना
काठमाडाैं । जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ...
न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं । न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि...
पत्नी हत्या गरेर भागेका युवक प्रहरीकाे फन्दामा
काठमाडौं । दाइजो थोरै ल्याएको भन्दै पत्नी हत्या गरेर भागेका युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले ४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ घर भएका ३३ वर्षीय अच्छन अलि अन्सारी छन् ।
२०७५...
बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा पक्राउ
संखुवासभा । ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको...
विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना नियन्त्रणमा
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका ३८ वर्षीय जर्मन नागरिक मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए।
नाम्खा गाउँपालिका–५ नारा...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
मोरङ । आफ्नै श्रीमती ३१ वर्षीया बबिता मल्लिकको हत्या गरेको अभियोगमा रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार भएका तिलकालाई ईलाका प्रहरी...






















