तरकारीको बोराभित्र अवैध लागुऔषध तस्कर गर्ने पक्राउ

काठमाडाैं । भारतीय सिमानाका हुँदै नेपाल भित्रिने तरकारीको बोराभित्र अवैध लागुऔषध तस्कर हुने गरेको खुलेको छ । हरियो तरकारी ‘प्याकिङ’ बोराभित्र लागुऔषध डोलेक्स (डिसी) बरामद भएपछि यो तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले सोमबार...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

महोत्तरी । बर्दिवास नगरपालिका-१ बर्दिवास बजारस्थित सोही ठाउँ बस्ने अभिषेक झाको फिटनेस जिम सेन्टरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा सेन्टरमा प्रयोग भएको ट्रस र जिमका सामग्रीहरू जलेर करिब ९० लाख रूपैयाँ बराबरको...

एक हजार चोरेको आरोपमा पत्नीको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् ।...

माछापोखरीबाट चोरीएको स्कुटर दरबारमार्ग ज्याठाबाट ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । स्कुटर चोरी गर्ने १ जनालाई स्कुटर सहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको...

विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न चार जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा...

बलात्कार गरेकाे आरोपमा दुई पक्राउ

काठमाडाैं । १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रदेश-१ का दुई जना कराँते प्रशिक्षक पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर-४ का  सुरज सुवेदी र विराटनगर-३ का  विनोद राउतलाई पक्राउ गरेको हो। उनीहरूमध्ये सुवेदी संखुवासभा...

लागूपदार्थ गाँजासहित पक्राउ

बुटवल । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ । प्रहरी निरीक्षक...

लागूऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक...

गायिका सुनारको शंकास्पद मृत्यु प्रकरणकाे अनुसन्धान सम्पन्न

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सम्पन्न भएकाे छ । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । असार बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसङ्खु पाखर गाँउपालिका-६ घर भएका ३० वर्षीय सिताराम भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको...

RECENT POSTS

HOT NEWS