बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–११ क्वाछे बस्ने ४० वर्षीय दिपक तुल्सीब्याखा रहेका छन् । तुल्सीब्याखालाई कास्की प्रहरीको सहयोगमा पोखराबाट बिहीबार पक्राउ गरेको हो । तुल्सीब्याखाले २०५४ मङ्सिर...

बालयौन दुरूपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर । बालयौन दुरूपयोग मुद्दाका फरार प्रतिवादी सूर्यविनायक नगरपालिका-७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको फैसलाले ३ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना ठहर भई...

१४ वर्षीया बालिका बलात्कार गरेकाे अभियोगमा भारतीय पक्राउ

काठमाडौं । काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले...

अवैध लागूऔषध सहित पक्राउ

  काठमाडौं ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ६ किलो ५ सय  ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ थाक्रे गाउँपालिका-१ बस्ने ३१ वर्षीय अर्जुन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग...

प्लम्बर पाँच हजार घुस रकमसहित पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर पाँच हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग लिएको पाँच हजार घुस...

वीरेन्द्रनगर नगरपालिकाबाट लागुऔषध सहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ...

चार जना जुवाडे पक्राउ

धनगढी । कैलालीमा दुई लाख ९० हजार रूपैयाँसहित चार जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार जिल्लाको गोदावरी नगरपालिका-२ शिवनगर टोलस्थित सन फ्लावर गेस्ट हाउसबाट उक्त रकमसहित जुवाडेलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ...

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका-९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा धन बहादुर राई लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईको टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त...

अवैध लागूऔषध सहित पक्राउ

झापा । भद्रपुर नगरपालिका-३ झोलुङगे पुलबाट करिब ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत घर भएका ४२ वर्षीय निखिल विश्वासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा...

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय अनिल बराइलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको...

RECENT POSTS

HOT NEWS