मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ

काठमाडौं । मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान, मेहरन मियाँ र आफुलाई सुमी भनेर चिनाउने सुमित्रा...

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर...

भक्तपुरमा बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं । भक्तपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापा छन्...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

धनुषा । आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका-६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले...

भरूवा बन्दुक सहित पक्राउ

रोल्पा ।त्रिवेणी गाउँपालिका-२ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित सोही गाउँपालिका-२ धनवाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले...

पक्राउ पुर्जी जारी भएपछि व्यवसायी पोख्रेल प्रहरीबाट लुक्दै भाग्दै

कपिलवस्तु प्रतिनिधि जिल्लाको शिवराज नगरपालिका चन्द्रौटाका व्यवसायी श्रृजन भन्ने टेकराज पोख्रेल उपर चेक बाउन्स अन्र्तगत मुद्धा दर्ता भएको छ । उच्च अदालत बुटवलमा मुद्धा दर्ता भई व्यवसायी पोख्रेल उपर पक्राउ पुर्जी जारी भएको प्रहरीले...

हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु

इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  कञ्चनपुर  । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-१० गज्जर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं ।  मकवानपुर, मनहरी गाउँपालिका-६ लोथरबाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब १ किलो ८ सय ग्राम सहित राक्सिराङ गाउँपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा...

१७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला

दमौली  । तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ । तनहुँ जिल्ला अदालतले भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९...

RECENT POSTS

HOT NEWS