अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित झापा कन्काई नगरपालिका-४ घर भएका २६ वर्षीय एन्जल उप्रेतीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१...

दाङमा किशोर–किशोरीको हत्या प्रकरणमा चार पक्राउ

दाङ । तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङका एसपी...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ बस्ने सुमित्रा थापाको घरबाट मंगलबार राति सुनको गरगहना अन्दाजी ६ तोला र नगद १० लाख रूपैयाँ चोरी भएको छ । भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट पानीट्याङ्की नजिक बस्ने ३४ वर्षीय...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ चमती बस्ने ४२ वर्षीया दिलमाया पोडेको घरमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट...

चार जना जुवाडे पक्राउ

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराती वीरगञ्जको अलौमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा २८ वर्षीय लक्ष्मी...

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

नवलपरासी (पूर्व) ।  गैंडाकोट नगरपालिका-४ बस्ने ओम बहादुर पुन मगरको घरबाट तास खेलिरहेको अवस्थामा ओम बहादुर पुन मगर समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त...

काठमाडौंका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफलस्थित वीरगंज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा खाजा घर सञ्चालक गोरखा, गोरखा नगरपालिका-१४ घर भएका २२ वर्षीय सन्दिप अधिकारी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी...

प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडाैं ।  दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई...

३४ वर्षकी महिलाले झुटो जाहेरी दिएको आरोपमा पक्राउ

काठमाडौं । बलात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी दिएको आरोपमा पक्राउ परेको प्रहरी...

RECENT POSTS

HOT NEWS