आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन पक्राउ

शिवशङ्कर मिश्र बारा । जितपुरको आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७ का २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका–२...

हस्ताक्षर र्कीते गरेर ७० लाख निकाल्दा महामन्त प्रहरी फन्दामा

  काठमाडाैं । हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट प्रहरीले एक जना महामहन्तलाई पक्राउ गरेको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीकाे मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको...

बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी

काठमाडौं  ।  बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई अधिकारीले जबरजस्ती करणी गरेको भन्ने खबर...

हिरासतमा श्रीमानलाई भेट्न आएका एक महिलालाई चेकजाँच गर्दा केराभित्र लागुऔषध भेटिएपछि

दाङ ।  दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । हिरासतमा रहेका घाेराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती शान्ति घर्ती खड्का १२० मिलिग्राम...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनक बहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा...

उषा राई मृत्यु प्रकरणमा थप एक पक्राउ

धरान । धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठकाअनुसार घटनामा सम्लग्न रत्ना लिम्बूलाई पक्राउ गरिएको हो । मुख्य आरोपी उर्मिला...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

डोल्पा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको...

विभिन्न धनमाल चोरी

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन विवेकचोक डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका-११ घर भएका भोलामणि हार्तम्छाली राईको कोठाबाट नगद २३ हजार रूपैयाँ, सुन, हिरामोती जडित विभिन्न गरगहना समेत गरी करिब ८ लाख रूपैयाँ बराबरको...

निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित एक जना पक्राउ

पर्सा । जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित भारत बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपंचायत-१४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमदलाई मंगलबार प्रहरीले पक्राउ...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका-६ तेलकोटबाट अवैध लागूऔषध गाँजा करिब १  किलो सहित २  जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-७ जगाती डेरा...

RECENT POSTS

HOT NEWS