जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने १९ वर्षीय बेध बहादुर नेपाली शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बेध बहादुरले ती किशोरीलाई पुस...
सुन तथा चादीका विभिन्न गहना चोरी
रौतहट । चन्द्रपुर नगरपालिका-४ स्थित न्यू गढीमाई ज्वेलर्स र चन्द्रपुर नगरपालिका-६ पहरी
टोलमा रहेको प्रज्वल सुनचाँदी पसलबाट सुन र चाँदीका बिभिन्न गहना गरी करिब १०
लाख २७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको...
स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चिकित्सा शिक्षा आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा...
खैरो हेरोइनसहित दुई युवक पक्राउ
काठमाडौं । प्रहरीले कपिलवस्तु र कैलालीको भजनीबाट दुईजना युवालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बाट २२ वर्षीय राजेश परियार र कैलालीको भजनी नगरपालिका–३ बाट २३ वर्षीया सुदिप चौधरीलाई पक्राउ...
सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
काठमाडौं । कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत ४...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-९ रानीघाट बस्ने ३५ वर्षीय अनिल कुमार ब्याहुत र झापा घर भई भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर...
अपहरण गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–२५ र्सिसियाका १४ वर्षीय किशोर निरज कुमार पासवानको हत्या गरेको अभियोगमा दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पासवानको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने २४ वर्षीय...
बैंकिङ कसूर मुद्दामा फरार दुई पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–५ घर भएर चितवन बस्ने ५१ वर्षीय पंचम अकौलिया र खोटाङ घर भएर काठमाडौं बुढानिलकण्ठ...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक चोक डेरा गरी बस्ने खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-७ घर भएका २८ वर्षीया नमुना रोकाको कोठाबाट ल्याप्टप १ थान, मोबाइल १ थान, नगद २० हजार रूपैयाँ र विभिन्न...
युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ
वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २९ वर्षिय रवी चौधरी, ३० वर्षिय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२ वर्षिय वृज सहनीलाई...
























