खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या
तनहुँ । खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या भएको छ।
सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका-६ टुहुरे स्थित डुम्रे-चन्द्रवती भित्री सडकखण्डमा एक पुरूषको हत्या भएको हो। सो ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरूङको...
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-७ स्थित कुमार डंगोलको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चाबहिल बस्ने ३७ वर्षीय राज कुमार डंगोल समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई...
लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा ।लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी कमल गाउँपालिका-३ बस्ने ३८ वर्षीय भिम कुमारी लिम्बु लावितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७७ असोज १५ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा ७ महिना...
मावि शिक्षक हत्यामा संलग्न रहेको जनाउँदै दम्पतीलाई कारागार चलान
बैतडी । बैतडीको पाटन नगरपालिका-६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुचौडी नगरपालिका-३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला...
स्रोत नखुलेको रकम सहित पक्राउ
मोरङ । विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकल सहित...
बालिका बलात्कार आरोपमा २८ वर्षीय पुरुष पक्राउ
काठमाडौं, पौष २६ । एक १२ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्रबहादुर राई रहेका...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई गत...
लागूऔषध खैरो हेरोईन जस्ताे देखिने पर्दाथ सहित पक्राउ
सिन्धुली । कमलामाई नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ८ मिलिग्रामको साथै नगद ३८ हजार रूपैयाँ र मोबाइल २ थान सहित काठमाडौं कीर्तिपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय नरेश...
मन्दिरबाट विभिन्न धनमाल चोरी
भक्तपुर । सूर्यविनायकनगरपालिका-७ गुण्डु कार्की गाउँस्थित लिखु नारायण मन्दिरबाट २ वटा चन्दा पेटिकाबाट नगद २ हजार ४ सय रुपैयाँ, तामाको घैला ९ थान, पित्तलको पानस २ थान, तामाको पुजा थाली २ थान, तामाको दियो...
कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
गुरुङको कोठामा जुवातास खेल्ने सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय पुष्पबहादुर खड्का लगायत १० जनालाई...






















