विभिन्न हातहतियार सहित पक्राउ
धनुषा । जनकपुर उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साहलाई कटुवा पेस्तोल १ थान, म्यागनममा लाग्ने गोली १ थान र सोको खोका १ थान र ३०३ राईफलमा लाग्ने गोली ४ थान सहित शनिबार दिउँसो प्रहरीले...
विभिन्न धनमाल चोरी
काठमाडौं । झापा, हल्दिबारी गाउँपालिका-२ खोर्साङ चोकस्थित श्री एकता बहुउद्देशिय सहकारी संस्थाबाट नगद ११ लाख ७ हजार ७ सय ६३ रुपैँया शनिबार दिउँसो चोरी भएको छ ।
ललितपुरकाे महालक्ष्मी नगरपालिका-१ पानीट्याङ्की डेरा गरी बस्ने मोरङ...
नक्कली नोट सहित दुई जना पक्राउ
सिरहा । लहान नगरपालिका-८ पशुपति स्कुलको गेट नजिकबाट १ हजार दरको ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोट र सोही आकारको कागजातहरू ३३ बण्डल सहित सोही नगरपालिका- १९ छरापट्टी बस्ने ३० वर्षीय ओसिन सेख...
लागूऔषध गाँजासहित पाँच पक्राउ
काठमाडौं । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजासहित पाँच पक्राउ परेका छन्।
बिहीबार दिउँसो साढे ३ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) र सीआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी...
त्रिभुवनबाट १ सय १ थान राहदानीसहित २ जना पक्राउ
काठमाडौं । १ सय १ थान राहदानीसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ की ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेको...
चरेस लुकाइराखेको अवस्थामा फरार अभियुक्त पक्राउ
काठमाडाैं । नेपाल प्रहरीले ३४ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको...
२ जना क्रिकेटर प्रहरी नियन्त्रणमा
काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ प्रकरणमा प्रहरीले २ जना क्रिकेटरलाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान अन्तर्गत २ जना क्रिकेटरलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर...
विभिन्न हतियार सहित दुई जना पक्राउ
रूपन्देही । बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट विभिन्न हतियार सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका-४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका-२ बस्ने...
आफ्नै दाइको हत्या गरेको अभियोगमा पक्राउ
नुवाकोट । आफ्नै दाइ ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईन्द्र सिंहले मादक पदार्थ...
जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ
वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका-३ बढ्निहारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन्।
सोमबार दिउँसो बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। साहको घरमा...





















