मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा पक्राउ

सर्लाही । फागुन मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा मलंगवा नगरपालिका-९ स्थित सीमाक्षेत्रबाट धादिङ गल्छी गाउँपालिका-९ बस्ने ३२ वर्षीय गोपाल खनाल समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सर्लाहीका सीमावर्ती क्षेत्रमा ठगी तथा...

राजदेवी मन्दिरबाट चाँदीको मूर्ति चोरी

जनकपुरधाम । धनुषामा मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ। गतराति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएका छन्। मन्दिरबाट राजदेवी माताको मूर्ति बाहेक थाल, गहना, मुकुटलगायत चाँदीका सबै...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

म्याग्दी । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका- ३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही...

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

सुनसरी । इटहरी उपमहानगरपालिका-२ मा पार्किङ गरी राखेको प्रदेश १-०२-०४० प ३३१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का दुर्गेस चौधरी र धनकुटा धनकुटा नगरपालिका-१...

सामाजिक सञ्जालमा महिला हिंसा हुने गरी अभिव्यक्ति दिने पक्राउ

काठमाडौं। नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको एसएसपी नविन्द अर्यालले...

नक्कली लाइसेन्स बनाएको आरोपमा तीन पक्राउ 

काठमाडौं । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगर-१ कास्की घर भई हाल नखीपोट बस्‍ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका-४ नुवाकवट घर भई...

लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौं । अपहरण गरी लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ। केही दिनअघि हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने टोलीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिकाका...

स्रोत नखुलेको नगदसहित दुई भारतीय नागरिक पक्राउ

पर्सा  । वीरगन्जस्थित नेपाल भारत सीमामा वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले २ भारतीय नागरिकलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ । रक्सौलबाट वीरगन्ज आउँदै गरेको भारतीय नम्बरका बीआर ०५ एटी ८९६७ र बीआर ०५ एभी ६८७१...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं। सुनसरी, धरान उपमहानगरपालिका-१७ चतरा मार्गबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ८० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने ३२ वर्षीय योगराज...

RECENT POSTS

HOT NEWS