जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सिरहा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गर्नुका...
बाहिनीको टोलीले १० करोड बराबरको अवैध मालसमान बरामद
पर्सा । नेपाल र भारतबाट हुने गरेको चोरी पैठारी नियन्त्रणका लागी खटिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको टोलीले एक महिना नबित्दै करिब १० करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको जनाइएको छ...
जुवातास खेल्ने १८ जना पक्राउ
चितवन । चितवनमा दसैँ-तिहारमा जुवातास खेल्ने १८ जना पक्राउ परेका छन् । चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरूको साथबाट २ लाख ९१ हजार ६ सय ५ रूपैयाँ बरामद गरिएको छ ।
भाइटीकाको दिन राप्ती...
हुण्डी कारोबारको आरोपमा २० लाख रुपैयाँ नगदसहित पक्राउ
पर्सा । प्रहरीले हुण्डी कारोबारको आरोपमा २० लाख रुपैयाँ नगदसहित एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा विश्रामपुगर गाउँपालिका–५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह छन् । उनलाई प्रहरीले वीरगन्ज –८ घण्टाघरस्थित सडकबाट सोमबार...
जुवाको खालबाट ६ लाख बढी नगद सहीत ३१ जना जुवाडे पक्राउ
कपिलबस्तुको बाणगंगा नगरपालिकाको दुई छुट्टा छुट्टै जुवाको खालबाट ६ लाख बढी नगद सहीत प्रहरीले ३१ जना जुवाडेलाई बिहीवार राति पक्राउ गरेको छ । ईलाका प्रहरी पिपराबाट खटिएकाका प्रहरीले गोप्य सुचनाका आधारमा छापा मारेर उनीहरुलाई...
लुकीछिपी सिकार गर्ने तीन पक्राउ
रौतहटस्थित सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५,...
तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौं । धादिङकाे थाक्रे गाउँपालिका-७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको...
तास खेलिरहेको अवस्थामा १ लाख ७१ हजार नगदसहित १२ जुवाडे पक्राउ
वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वाबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ। बडेर्वा स्थित नन्दलाल दासको गोठमा बिहीबार राति रकमको हारजित हुने गरी जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ...
मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ
पर्सा । वीरगंज महानगरपालिका-१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका-३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र...
तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
काठमाडौं । झापाकाे दमक नगरपालिका-१ बस्ने ३५ वर्षीय जितेन राईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४६ वर्षीय पुष्पराज लिम्वु लगायत ५ जनालाई
बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईको घरमा जुवातास खेलिरहेको...























