गाउँ शिक्षा योजना बनाउदै त्रिवेणी गाउँपालिका
रोल्पा / सबै विकासको आधार शिक्षा रहेको भन्दै रोल्पाको त्रिवेणी गाउँपालिकाले आफ्नो गाउँ शिक्षा योजना निर्माण थालेको छ ।
गाउँपालिकामा शिक्षाको आधारलाई विकास गर्दै गुणस्तरीय शिक्षा निर्माण गर्न सबै सरोकारवाला निकायहरुको सहभागितामा गाउँ शिक्षा योजना...
कारागारमा प्राविधिक शिक्षा पुस्तकको माग
सल्यान / सल्यान कारागारका कैदीहरूले प्राविधिक शिक्षा लिने खालको पुस्तकको माग गरेका छन् । कारागारलाइ किताब अभियान उपसमितिसँग उनीहरूले अन्य पुस्तकहरूभन्दा पनि प्राविधिक धारतिरका पुस्तक उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।
‘यहाँबाट सुध्रिएर गएपछि बाहिर...
शिक्षामा विज्ञान प्रविधि अनिवार्यः मन्त्री पोखरेल
काठमाडौ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा विज्ञान र प्रविधि भित्र्याउनु जरुरी रहेको बताएका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको श्री महालक्ष्मी माविको ४३औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता
काठमाडौँ/सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा...
अदालतमा प्रयोग गरिने छोटकरी शब्दहरु
नयाँ कानून ब्यवसायी र अदालतमा प्रथम पटक प्रवेश गरेका सेवा ग्राहीको लागि कतिपय शब्दहरु सुन्दा अचम्म पनि लाग्न सक्छ र के भनेको भन्ने पनि अन्नियोल नै हुन्छ ।
खास गरेर अदालत र कानून व्यावसायीले कानून...
बाल सहाराको ११ औ वार्षिकोत्सब
तुलसिपुर / बाल सहारा इगलिस वोडिङ स्कुल तुलसिपुर ४ वनहरिको ११ औ वार्षिकोत्सब आज सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल शालिकराम कार्किको अध्यक्षता तथा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डागिको प्रमुख आतित्थ्यता तथा...
राष्ट्रव्यापी अभियान ‘मिसन साहसी’ वीरगन्जमा पनि सम्पन्न
वीरगन्ज / नारी आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रम वीरगन्जमा पनि सम्पन्न भएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वीरगन्ज नगर इकाई समितिले मिसन साहसी नाम दिईएको उक्त विशेष प्रशिक्षण कार्यक्रम माघ ६ गते...
शिक्षक नायक र प्रधानाध्यापक महानायक हो : नगरप्रमुख पाण्डे
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विद्यालय सुधारका सन्दर्भमा शिक्षक नायक र प्रधानाध्यापक महानायक भएको जनाएका छन् । तुलसीपुर शिक्षा समितिले सामुदायिक र संस्थागत विद्यालयको सुधारका वारेमा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै नगरप्रमुख...
सम्राट वोर्डिङ स्कुलमा खेलकुद प्रतियोगिता शुरु
तुलसीपुर / सम्राट ईगलिश बोर्डिङ स्कुल तुलसीपुर ३ दमारगाँउ दाङमा आजदेखि खेलकुद प्रतियोगिता शुरु भएको छ । वार्षिक रुपमा हुने प्रतियोगिताको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको हो । ३ दिनसम्म हुने प्रतियोगितामा फुटवल...
जनजागृति माविको वािर्षकोत्सव सम्पन्न
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० पातु वनगाउँमा रहेको जनजागृति माविले ६६ औ वािर्षकोत्सव मनाएको छ । २०१० सालमा दाङको दोस्रो विद्यालयका रुपमा स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव...

























