शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौंं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न...

नेपालको शिक्षा क्षेत्रको विकासमा अमेरिकी राजदूतको सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं / नेपालका लागी अमेरिकी राजदूत ¥यान्डी बेरी र शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबिच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आउनुभएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती अमेरिकाले सधैं सहयोग...

भोली देशभरको विद्यालय बन्दको आह्वान

बुटवल  / बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु ९क्रान्तिकारी० ले विनाकारण आफ्नो संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र वि।क।लाई गिरफ्तार गरी झुटा मुद्दा लगाएको भन्दै तत्काल रिहाईको माग राखी भोली २४ गते देशभर शैक्षिक क्षेत्र बन्दको आह्वान...

संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्न जोड

चितवन/राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षका अवसरमा आज देवघाटमा आयोजित देवघाट विराट् ज्ञानमहायज्ञ २०७५ एवं ज्ञानसभालाई...

कर्ण शाक्यको कोष सार्वजनिक

काठमाडौँ/प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित ‘कोष’ पुस्तकको आज सार्वजनिक गरिएको छ । सोच, खोज, म सक्छुलगायतका प्रेरणादायक पुस्तक लेखी चर्चित बन्नुभएका शाक्यको नयाँ पुस्तक कोषमा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको...

नारी सुरक्षा र सम्मानका लागि राष्ट्रियव्यापी अभियान ‘मिसन साहसी’ सुरु

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रियव्यापी अभियान मिसन साहसी कार्यक्रम आजबाट काठमाडौंमा पनि सुरु गरेको छ । नारी सुरक्षा र सम्मानका लागि राष्ट्रियव्यापी अभियान मिसन साहसी नामक कार्यक्रम विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाईले आजबाट...

पाँच जना अपराधी पक्राउमा

दाङ/दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी,...

बि.आइ.सिटी विषयमा सर्वोत्कृष्ट बनिन् : लिनो महर्जन

काठमाण्डौं/कीर्तिपुरकी चेली ब्याचलर अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (बि.आइ.सिटी) बिषयमा नेपालभरिमै उत्कृष्ट अंक ल्याउन सफल भएकी छिन् । कीर्तिपुरस्थित वडा नं. १० तुँझो टोलमा भिमकुमारी महर्जन र लिलेन्द्र महर्जनको कोखबाट वि.सं. २०५१ सालमा जन्मेकी...

राष्ट्रव्यापी अभियान `मिसन साहसी´ अब टुडिखेलमा हुने

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्  नेपाल काठमाडौं महानगर इकाई समितिले महिला आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । मिसन साहासीको नाम दिईएको उक्त विशेष प्रशिक्षण कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद महानगर...

स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरु विभाजित

स्ववियु निर्वाचनमा हाम्रो संगठनको रगतको साइनो छ, हामी निर्वाचनबाट भाग्दैनौं : अध्यक्ष महर काठमाडौं / नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् । उनले...

RECENT POSTS

HOT NEWS