कामपाले ‘चालु आर्थिक वर्षका लागि करिब २२ करोड छुट्याइयाे
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो ।
काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद...
सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७९ जारी
काठमाडौं । सरकारले परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७९ जारी गरेको छ । यो मापदण्ड शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९ वैशाख १५ को मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो । मन्त्रालयबाट स्वीकृत...
२१ बर्षपश्चात आर.आर. क्याम्पसको मुखपत्र सुकुन्दा साहित्य पाःलाः पुनः प्रकाशन हुने
काठमाडाैं । २१ बर्षदेखि स्थगित रहेको सुकुन्दा साहित्य पालाको पुर्न प्रकाशनका लागि मातृभाषा बचाउँ एवम् नेपाल भाषा अभियान्ता स्नातक र स्नातकोत्तर तहका मातृभाषानुरागी बिद्यार्थीहरुको उपस्थितिमा सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष प्रशान्त डंगोल, सचिव रीदेन महर्जनको...
कामपाले शिक्षाको बजेट बढायो
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो ।
काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद...
नेवाः विद्यार्थी युनियनको आयोजनामा भइरहेकाे निबन्ध प्रतियोगिता साउन ३१ गतेसम्म थप
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको नेवाः विद्यार्थी युनियनको आयोजनामा इतिहासमै प्रथम पटक ‘क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिताकाे समयावधी साउन ३१ गतेसम्म थप गरिएकाे छ ।
गत बैशाख १० गतेदेखि...
शिक्षाका छ विधेयक ल्याउने तयारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको...
नर्भिकमा बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकाल्न यसरी सफल भए !
काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन्। नर्भिक अस्पतालका पेटरोग विशेषज्ञ डा सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो।
काठमाडौंकै एक १७...
सेयरिङ लभ नेपालद्वारा विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग प्रदान
काठमाडाैं । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो ।
सेयरिङ लभ...
सामुदायिक शैक्षिक संस्था ‘सुलक्षण कीर्ति क्याम्पस’ को पहिलो सभा हुने
काठमाडाैं । लुम्बिनी बौद्धविश्वबिद्यालय र सुलक्षण कीर्तिविहारबीचको शैक्षिकसहकार्यबाट बि.स २०७८ मा स्थापित सामुदायिक शैक्षिक संस्था ‘सुलक्षण कीर्ति क्याम्पस’ को पहिलो क्याम्पस सभा हुने भएको छ ।
सो कार्यक्रममा उपस्थितिका लागि क्याम्पसका सबै संरक्षक, संस्थापक, संचालक...
केयूले यसै बर्षदेखि मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्यायाे
काठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि...
























