नेपालभाषामा एसईई, डिप्लो, मास्टर्समा पहिलो हुने विद्यार्थीलाई मोतीलानी पुरस्कार
काठमाडौं । पछिल्ला दुई वर्ष नेपालभाषा विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई शनिबार मोतीलानी पुरस्कार प्रदान गरिएको छ ।
कोभिडका कारण गत वर्ष पुरस्कार कार्यक्रम हुन नसकेपछि यस पटक पछिल्ला दुई सत्रमा नेपालभाषा विषयमा एसईई,...
नेपालभरका ६८१ पुस्तकालय बन्द
काठमाडौं । देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । १९७४ सालदेखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै छ । बाँकी २० वटा भने जेनतेन चलिरहेका अध्ययनले...
कामपाद्वारा निजि स्कूलको शुल्क घटाउने तयारीमा
काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका निजि विद्यालयहरूले अब आफूखुसी शुल्क लिन नपाउने भएका छन् । मेयर बालेन शाहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेका छन् ।
मेयर शाहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति...
आठराई गाउँपालिकाका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था
तेह्रथुम । पछिल्लो समय खस्किँदै गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ती विभिन्न्न स्थानीय तहले विद्यार्थी केन्द्रित कार्यक्रम बनाउन थालेका छन् । ६ वटा स्थानीय तह रहेको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित...
कामपाका १३ सामुदायिक विद्यालयमा अब प्राविधिक शिक्षा विषयकाे पनि पढाइ हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका १३ विद्यालयमा आगामी आर्थिक वर्षदेखि प्राविधिक शिक्षा पढाइ हुने भएको छ। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा यो विषयलाई समेटिएको छ।
हाल काठमाडौं महानगरपालिकामा ११...
तनहुँमा पाठ्यपुस्तक अभाव
दमौली । नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् ।
विशेषगरी कक्षा ९...
साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीमाथि हातपात
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् ।
प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार...
सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन सुरुवात गर्नुपर्छ
महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन सुरुवात गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयको प्रशंसा गर्नुहुँदै यो विश्वविद्यालयले...
भव्य भवनमा अध्ययन गर्ने दरबार हाइस्कुलका विद्यार्थीको सिकाइस्तर कमजोर
काठमाडौं । भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ ।
गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए ।...
सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने
काठमाडौं। नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिक सत्रका लागि निःशुल्क पाठ्यपुस्तक छपाइ तथा...
























