विद्यालय पनि साताको दुई दिन बिदा हुने

काठमाडौँ— सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बिदा हुने भएका छन्। सरकारी कार्यालयँगै  विद्यालय र कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो।शिक्षामन्त्री...

इतिहासमै प्रथम पटक क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ शीर्षकमा निबन्ध प्रतियोगिता

काठमाडाैं । रत्न राज्यलक्ष्मी क्याम्पसका नेवाः विद्यार्थी युनियनको आयोजनामा इतिहासमै प्रथम पटक  ‘क्याम्पसमा  नेपाल भाषा विद्यार्थी  कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता ने.सं. ११४३’  हुने भएको छ । नेवाः जागरण मंच जापानको प्रायोजनमा...

भाेलिदेखि एसईई परिक्षा सुरू

काठमाडौं ।  वैशाख ९ गते (शुक्रबार)देखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ। परीक्षा शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुँदैछ। कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७...

आगामी शुक्रबारदेखि एसईईकाे परीक्षा सुरु

काठमाडौं  ।  गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट  सुरु हुँदैछ । यसअघि...

 इटालीकी ९० वर्षीया वृद्धाकाे औपचारिक शिक्षा

काठमाडौं । पढ्नका लागि उमेरको कुनै हद हुँदैन । इटालीकी एक ९० वर्षीया वृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् । अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन्...

शिक्षक सेवा अनुमतिपत्रको लागि विज्ञापन खुल्याे

काठमाडौं । शिक्षक सेवा आगोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र को लागि विज्ञापन खुलाएको छ । आयोगको हिजो बसेको बैठकले आजदेखि स्नातक उत्तिर्ण गरेका व्यक्तिहरुको लागि विज्ञापन खुलाउने निर्णय गरेको हो । आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)का...

बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय प्रगति

रुपन्देही, चैत २५ गते । केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ...

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको छ । सूचना अनुसार...

छात्रामथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयका १५ छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको पाइएको छ। विद्यालयमा अध्ययनरत १५ जना छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी समेत गरेका छन्। विद्यालयका ३ जना शिक्षकले...

RECENT POSTS

HOT NEWS