नेवा: विद्यार्थी युनियनबाट नेवा: देय् दबुका नव निर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं । नेवार समुदायको विद्यार्थी साझा संगठन नेवा विद्यार्थी युनियनबाट नेवा देय् दबुका नव निर्वाचित अध्यक्ष पवित्र बजाचार्य तथा उपाध्यक्ष रश्मिला प्रजापतिलाई ज्ञापनपत्र तथा शुभकामना प्रदान गरी माग पुरा गराउन आग्रह गरेका छन् । रत्न...

सार्वजनिक बिदामा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सुचारु रहने

काठमाडौं । सार्वजनिक बिदा भएपनि शुक्रबार र शनिबार दुबै दिन रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै शुक्रबार आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे अनुसार...

नेपाल भाषा एम. ए तहमा समाबेस गराउन याेगदान पुर्याउनलाई सम्मान

काठमाडौ । राज्यलक्ष्मी क्याम्पस नेपाल भाषा एम.ए तहमा  समावेशी गराउनमा विशिष्ट  योगदान पु¥याएबापत कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी, क्याम्पसका कर्मचारीलाई गत  आइतवार चैत्र १३ गते सम्मान गरेका छन् । कार्यक्रममा नेपालभाषा व नेपाली भाषा...

विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

विराटनगर । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका...

शिक्षाका सबै क्षेत्रमा विज्ञान प्रविधिकाे व्यावहारिक ज्ञान दिंदै जानुपर्छ

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा विज्ञान प्रविधिले ठूलो फड्को मारेकाले  शिक्षाका सबै क्षेत्रमा यसलाई जोडेर व्यावहारिक ज्ञान दिंदै जानुपर्ने बताएका छन् । आदिम नेसनल कलेजले आयोजना गरेको ‘साइन्स एन्ड आइटी एक्जिबिसन’मा सहभागी...

नेपाल बैंकको एक्सटेन्सन काउन्टर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा

धरान–१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । नेपाल बैंक लि.संचालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा विधिवत उद्घाटन गरेका...

त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छिन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले विश्वविद्यालयसम्बद्ध...

सुलक्षण कीर्ति क्याम्पसको औपचारिक रुपमा उद्घाटन

काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगा शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान—विज्ञानमा आधारित दिगो विकास शिक्षा’ भन्ने मूल नाराका स्थापना भएकाे सुलक्षण कीर्ति क्याम्पसको कक्षा सञ्चालन तथा शैक्षिक सत्र शुभारम्भको औपचारिक रुपमा उदघाटन...

विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकलाई आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकलाई आग्रह गर्नुभएको छ। नेपाल प्राध्यापक संघका पदाधिकारीसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको...

महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुन संशोधनको प्रस्ताव

काठमाडौं । अंश लिएर सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नुपर्ने गरी कानुन संशोधनको प्रस्ताव भएको छ। हालको प्रचलित कानुनमा अंश लिइ सम्बन्धविच्छेद गरेकी महिलाले दोस्रो विवाह गरेमा पूर्वपतिबाट प्राप्त...

RECENT POSTS

HOT NEWS