रत्नराज्य लक्ष्मी क्याम्पसमा तालाबन्दी खुल्ला
काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) मा केही दिन देखि लागेको तालाबन्दी खुलेको छ ।
मंगलबार क्याम्पसमा विद्यार्थी र प्रशासनबिच भएको छलफलमा चार बुँदे सहमति सहित फागुन २६ बाट लागेको तालाबन्दी खुलाउने निर्णय भएको अङ्ग्रेजी विभाग स्नातकोत्तर...
दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गर्ने कोरियन नागरिक पक्राउ
काठमाडौं । दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका-३ महांकालबाट सोमबार प्रहरीले पक्राउ गरेको छ...
आज सुलक्षण कीर्ति क्याम्पसकाे औपचारिक रुपमा उद्घाटन
काठमाडौं । कीर्तिपुरमा चोभार गेट—६ मा मंगलबार चैत्र १ गते सुलक्षण कीर्ति क्याम्पसकाे औपचारिक रुपमा उद्घाटन भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यको सम्झौता अनुसार गत बर्षमात्रै स्थापना भएको राष्ट्रिय...
आईएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रम सञ्चालन गरिने
विगत १० वर्षदेखि बेलायतका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेज चितवनले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेको सो कलेजले...
नोबेल मेडिकल कलेजका विद्यार्थीहरुको समस्या समाधान गर्न निर्देशन
काठमाडौं । संसदीय समितिले नोबेल मेडिकल कलेज विराटनगरका अनशनरतलाई एक हप्ताभित्र पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरवारमा सम्पन्न प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी...
आईओईको प्रवेश परीक्षामा ५ विदेशीसहित ६ हजार ८ सय ४ जना उत्तीर्ण
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा ५ विदेशीसहित ६ हजार ८ सय ४ जना उत्तीर्ण भएका छन् । प्रवेश परीक्षामा १० हजार ५ सय ७३ जना सहभागी थिए...
यस बर्षकाे एसईईमा २ हजार २७ परीक्षा केन्द्र
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो ।
११ हजार तीन सय...
आरआर क्याम्पसमा ५ वर्षका लागि एम तहमा नेपाल भाषा पठनपाठनका गराउन आर्थिक सहगोग
काठमाडौं महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ।
बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरेका...
विद्यालयमा खानेपानीकाे समस्या
तुलसीपुर । पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो,...
प्रदेश सरकारले पायो एसईई परीक्षा सञ्चालनको जिम्मा
काठमाडौं। एसईईको परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेशलाई दिएको हो ।
प्रदेशलाई अधिकार दिने...

























