सिल्भर माउण्टेन स्कुल अफ होटल मेनेजमन्टमा पहिलोपटक बिआइसिए कार्यक्रम शुरु

काठमाडौं । सिल्भर माउन्टेन स्कूलअफ होटल म्यानेजमेन्टले पहिलो पटक अन्तर्राष्ट्रिय पाककला बिआइसिएमा मा स्नातक कार्यक्रम शुरु गरेको छ । चार वर्षे बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसंग सम्बन्धन प्राप्त सो कार्यक्रम शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालयद्वारा समकक्षता...

देशभरका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा निःशुल्क इन्टरनेट

काठमाडौं । देशभर रहेका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जडानको काम सम्पन्न भएको छ । पाँच हजार २३३ माध्यमिक विद्यालय र चार हजार चार हजार १२२ वटा स्वास्थ्य संस्थामा दुई वर्षसम्मका...

शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति...

पोखरा विश्वविद्यालयकाे १७औं दीक्षान्त समारोहमा ११ हजार २६८ विद्यार्थी दीक्षित

काठमाडौं । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन्। पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्रांगणमा आइतबार आयोजित १७औं दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन...

टाेखा नगरपालिकाकाे वडा नं.२ र ३ मा पनि नेपाल भाषा विषय समावेश

काठमाडौ । टाेखा नगरपालिकाकाे  वडा नं.२ र ३ का नेपालभाषा विषयबाट अध्यापन गराउन वडा नं ३ को सभाहलमा नेपाल भाषा शिक्षक प्रशिक्षण  शिक्षक प्रशिक्षण सुरूभएकाे छ । करिव पाँच दिनसम्म चल्ने नेपाल भाषा शिक्षण प्रशिक्षणमा...

गुरुकुलका २५ विद्यार्थीहरूलाई सहयोग

काठमाडाैं ।  सैनिक श्रीमती संघले ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ । संघले बिहीवार मोरङ विराटनगर महानगरपालिका–८ बलुवाही अशोकचोस्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिका ६१ ज्येष्ठ नागरिक र विराटनगर-५ हरिहर पथस्थित पाणिनी संस्कृत विद्यालय...

शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र शुरू...

देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा

काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७...

एसईई २०७९ वैशाख ९ गतेदेखि हुने

काठमाडौं। माध्यामिक शिक्षा परीक्षा (एसईई)  २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार...

कर्मचारीले आन्दोलन गरेपछि सम्पूर्ण सेवा बन्द

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीका कर्मचारीले आन्दोलन गरेपछि अहिले आकस्मिक छलफल बोलाइएको छ । कर्मचारीले सम्पूर्ण सेवा बन्द गरेपछि बोर्डको सभाहलमा आन्तरिक छलफलमा जुटेकाे हाे । बोर्डको कर्मचारी संघ अध्यक्ष नरेन्द्रप्रसाद ढकाल नेतृत्वमा भएको...

RECENT POSTS

HOT NEWS