कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

कर्णाली । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको...

शिक्षकले उठाएका मुद्दाहरुमा राज्य गम्भीर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनपर्ने बताएका छन्। शिक्षक सेवा आयोगको २३औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकले उठाएका मुद्दाहरुमा राज्य गम्भीर भएको बताए। शिक्षकहरुका माग...

गुणस्तरीय शिक्षा हासिल गर्न विद्यालयमा धुलोमुक्त अभियान

मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाले शैक्षिक सुधार र सहजरूपमा गुणस्तरीय शिक्षा हासिलका साथै विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन विद्यालयमा धुलोमुक्त अभियान अघि सारेको छ । गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्दै...

नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि शुरू हुने

काठमाडौं । विद्यालय तहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि शुरू हुने भएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गत असार १ गतेदेखि शुरू भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव...

एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ। परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा,...

त्रिभुवन विश्वविद्यालयले स्थगित परीक्षा लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित गरेका परीक्षाहरु फागुन १ गतेदेखि सुरु गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै फागुन १ गतेदेखि क्रमिक रुपमा परीक्षाहरु सञ्चालन हुने...

मेडिकल स्नातकोत्तर तहको विशेष परीक्षा माघ २१ र २२ गते देखि हुने

काठमाडौं । मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका सार्वजनिक भएको छ। काउन्सिलले  बुधबार सार्वजनिक सूचना निकाल्दै परीक्षाको मिति र समयका विषयमा जानकारी दिएको हो। परीक्षा यही माघ २१ र २२ गते  इन्जिनियरिङ...

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

काठमाडौं । बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको...

अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार आज सूचना जारी गर्दै त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले पर्सि...

पाकिस्तानमा विद्यालय बन्द गर्ने घोषणा

इस्लामावाद । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानमा विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आईसीयूमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ । महामारी थप फैलिन...

RECENT POSTS

HOT NEWS