१९ वर्षीय  रिया  मानन्धरले ९८ प्रतिशत अङ्क ल्याई ट्याकसेसन पेपरमा वर्ल्ड टप

काठमाडौं ।  ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजकी विद्यार्थीले वर्ल्ड टप गरेकी छन् । कलेजअन्तर्गतको एसिसिए एसोशिएसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्ट्मा अध्ययनरत १९ वर्षीय  रिया  मानन्धरले ९८ प्रतिशत अङ्क ल्याई ट्याकसेसन पेपरमा वर्ल्ड टप...

पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा स्थगित गरे

काठमाडौं  । पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रक प्रा.मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै...

आज र भोली हुने परिक्षा सञ्चालन हुने

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ तर आज र भोली हुने परिक्षा भने एथावत सञ्चालन हुनेछन् । आज हुने...

त्रिविद्वारा अहिले संचालन रहेका तहमा परीक्षाहरू स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले आज (बिहीबार) एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै...

त्रिविमा माघ १० गतेसम्म पढाइ बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म पढाइ बन्द गरेको छ । कोरोना भाइरसको सङक्रमण बढेको भन्दै त्रिविले विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको हो ।...

सुलक्षण कीर्ति क्याम्पसमा एम.ए. बुद्धिजम र दिगाे विकासको पढाई सञ्चालन हुने

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यबाट सामुदायिकस्तरमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमा यही हिउँदे शत्रबाट बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ बर्षे स्नातकोत्तर कार्यक्रम  सुलक्षण कीर्ति  विहार कीर्तिपुर चाेभार...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने

काठमाडौं । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। आइतबार...

काेभिड १९ काे जोखिम बढेको भन्दै १५ दिन शैक्षिक संस्था बन्द गर्न अनुराेध

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको...

सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको कारण बिभिन्न समस्याहरू देखा परे

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको कारण बिभिन्न समस्याहरू देखा परेको ठोकुवा गरेकी छिन । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)...

तुलसीपुर उपमहानगपालिकाका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द

काठमाडौँ। तुलसीपुर उपमहानगपालिकाका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द हुने भएकाे छ। पाँच दिनको अवधिमा त्यहाँ ८४ जनामा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिने भएकाे हाे। तुलसीपुर उपमहानगरपालिकाले सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरु...

RECENT POSTS

HOT NEWS