एघार कक्षाको आंशिकतर्फको परीक्षाफलमा ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ।
असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल बिहीबार प्रकाशन भएको हो।
परीक्षामा २४ हजार...
बाँकेका विद्यालय तीन दिन बन्द
नेपालगञ्ज । शीतलहरले चिसो बढ्दै गएपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द भएका छन् । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो ।
पछिल्लो...
एमबीबीएस विद्यार्थीहरुको समस्या समाधानका लागि पहल
काठमाडाैं । चीनलगायतका देशमा अध्ययन गरेका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषद्मा कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि...
त्रिविकाे जाडाे बिदा १५ दिन मात्र हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विश्वविद्यालय अन्तर्गतका निकायहरुमा १५ दिन विदा गर्ने भएको छ । शैक्षिक सत्रमा असर नपर्ने गरी बढीमा १५ दिन हिउँदै विदा गर्ने निणर्य गरेको हो...
बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने
बुटवल । मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएको छ ।
उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस पुस १५ बिहीबार र...
आजदेखि आयोगले १३ हजार ९३ जनाका लागि विज्ञापन खुल्याे
काठमाडाैं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन खुलाएको हो ।
प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा...
महाश्रम शर्मा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष
काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।
गत शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई...
१ देखि १२ सम्म एउटै मापदण्ड
काठमाडौं । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ । २०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण...
उच्च शिक्षामा सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको जनाएका छन् ।
सोमबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक...
१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी
काठमाडौं। शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको...
























