विद्यालयमा पढ्ने रहर हुँदाहुँदै पनि दलित वालवालिका अध्ययनबाट वञ्चित
जनकपुरधाम, असोज १७ गते । दलित जातिका वालवालिकाका पनि अन्य जातिका वालवालिका झैं विद्यालयमा गएर पढ्ने रहर पक्कै हुन्छ । तर आर्थिक रुपमा कमजोर हुने भएकाले विद्यालयमा पढ्ने रहर हुँदाहुँदै पनि कैयौं दलित वालवालिका...
मुस्लिम विद्यार्थी सरकारी विद्यालयमा अध्ययन गर्न थाले
जनकपुरधाम । सरकारी विद्यालयमा गएर पढेपछि आफ्नो समाज र धर्म नासिन्छ भन्ने मानसिकतामा रहेको मुस्लिम समुदायका वालवालिकाका विद्यालयमा जान थालेका छन् ।
विगतमा मदरसामा गएर मस्लिम धर्मग्रन्थ कुरान र उर्दूमा मात्र सिमित रहेको मुस्लिम समुदायका...
हिमालय एयरलाइन्सद्वारा कोभिड–१९ विरुद्ध जनचेतना अभिवृद्धि गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौ वर्षका लागि ती सामग्रीहरु प्रदान गरेको हो।
हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी,...
असोज १० देखि विद्यालय सञ्चालन गर्न अनुमति
काठमाडौं । काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने मापदण्डसहित यस्तो निर्णय गरेको हो ।...
त्रिवि शिक्षाशास्त्र संकायको स्नातक तह दोस्रो सेमेष्टरको नतिजा प्रकाशित
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौँले परीक्षाफल प्रकाशित गरेको हो । स्नातक तह दोस्रो सेमेष्टरको नतिजा प्रकाशन गरेको सूचना त्रिभुवन विश्वविद्यालयले सार्वजनिक...
खाने मुखलाई जुंगाले छेकिदैन !
विवेक राई/सेतोपाटी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती विद्यालयले गत साउन २४ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भन्यो। सोही अनुसार सबै विद्यार्थीलाई फोनमार्फत जानकारी गराइयो। कक्षा सुरू हुन थालेपछि विद्यार्थीहरू ‘जुम एप’ बाट अनलाइन...
कक्षा १२ को परीक्षा आजदेखि सुरु
काठमाण्डौ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान...
शिक्षा दिवस कहिले मनाउने?
काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षा दिवसको मिति तय गरी मन्त्रिपरिषद्मा पठाएको ६ महिना बितिसक्दा पनि सरकारले शिक्षा दिवस मनाउने विषयमा निर्णय गर्न सकेको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा शिक्षाको पहिलो कानुन...
नगरप्रहरीकाे सेवा चुस्त–दुरुस्त बनाउन नेपालभाषाको प्रशिक्षण
ललितपुर । ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगरप्रहरीलाई नेपाल अर्थात् नेपाल भाषामा प्रशिक्षण दिन थालेको छ । महानगरपालिकामा धेरैजसो नेवार समुदायको बसोबास रहँदा प्रहरीलाई काममा उक्त भाषाले सहजता तुल्याउने ठहर गरी दुई साताको प्रशिक्षण दिन...
विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदो असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
अनलाइन...






















