भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रदेशगत भाषा सिफारिस, कुन प्रदेशमा कुन?

काठमाडौं । संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ। आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका...

त्रिविको दीक्षान्त समारोहका आवेदन अनलाइनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन सुरु गर्दैछ । सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने छ ।  २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई...

प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशन

काठमाडौं ।  नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी...

मकवानपुरमा भदौ २० गतेदेखि विद्यालय सञ्चालनमा

मकवानपुर ।आगामी भदौ २० गतेदेखि मकवानपुरमा शैक्षिक संस्था सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकले विद्यालय तथा क्याम्पसहरू भदौ २० गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्ने...

कामपाद्वारा आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी

 काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौंको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको हो । महानगर शिक्षा शाखा प्रमुख...

कामपा र र कीर्तिपुरले छाने नेपाल भाषा

काठमाडौं । काठमाडौं जिल्लाका अन्य नौ स्थानीय तहले नेपाली भाषालाई छनोट गरिरहँदा कामपा र कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई पठनपाठनको माध्यम बनाएका छन् । कामपामा उक्त विषय पठनपाठन सुरु भइसकेको छ भने पाठ्यक्रम तयार भए...

उपत्यकाका विद्यालयहरु भौतिक उपस्थितिमा पठनपाठन नगराउन निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित विद्यालयहरुले भौतिक उपस्थितिमा पठनपाठन नगराउन स्थानीय प्रशासनले निर्देशन दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रीजालका अनुसार शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन पाउने छैनन् । तर, पठनपाठन...

४९ विद्यालयलाईल एक लाखका दरले रकम उपलब्ध गराउने

तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले रु ४९...

विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण...

हेटौँडा क्याम्पसमा १० लाखको छात्रवृत्ति कोष

बागमती । हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा १० लाख रुपैयाँ राशिको  ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ। क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पुर्‍याएका...

RECENT POSTS

HOT NEWS