आजदेखि क्लियर टीभीमा ई–कक्षा प्रसारण सुरु
काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टीभीमा ई–कक्षा प्रसारण सुरु गरेको छ । लकडाउनको परिस्थितिमा विद्यार्थीको पठन पाठनमा अवरोध नहोस् भनी कम्पनीले क्लियर टीभीको च्यानल नम्बर २९३ मा ई–कक्षा प्रसारण गरिएको...
असार १ गतेदेखि रेडियो र टिभीबाट पढाइ सुरु हुने (तालिकासहित)
काठमाडौं – लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने...
त्रिविमा अनलाइन कक्षा स्नातकोत्तर अत्तोपत्तो छैन
काठमाडाैं - त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।
कोरोना भाइरसको सङ्क्रमणपछि...
असार १ गतेदेखि सरकारी कार्यालय खुल्ने
काठमाडौँ - असार १ गतेदेखि सरकारी कार्यालयहरू खुल्ने भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरू खोल्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत...
यस बर्ष एसईई परीक्षा नहुने
काठमाडौं - सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले लिएको छ...
तत्काल विद्यालय खोल्न हतार नगरौं
काठमाडौं - नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण तत्काल विद्यालय खोल्न नसकिने सरोकारवालाको सुझाव छ । उनीहरूले बिहीबार कोवेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई यस्तो सुझाव दिएका हुन् ।
उच्चस्तरीय समितिका संयोजक...
आगामी असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म...
जेठ २१ देखि निजी विद्यालयमा भर्ना लिइने
काठमाडौं - सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका...
सरकारसँग त्रिविकाआंशिक प्राध्यापक तलब मागे
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंशिक शिक्षकहरूले अध्यापन गराएबापतको ज्याला नपाउँदा दैनिक गुजारा चलाउन कठिन भएको गुनासो गरेका छन् ।
त्रिविमा आंशिक रूपमा प्रध्यापनरत शिक्षकहरूको संगठन नेपाल आंशिक प्राध्यापक संघले बिहीबार एक विज्ञप्ति जारी...
काेभिड १९ विरूद्वकाे खोप विश्वका मानिसको पहुँचमा पुग्न साढे दुई वर्ष लाग्ने
एजेन्सी - विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ का विशेष प्रतिनिधि डाक्टर डेभिड नाबारोले विश्वभरका मानिसको पहुँचमा कोरोनाविरुद्धको खोप पुग्न साढे २ वर्ष लाग्ने जनाएका छन्।
जेनेभास्थित डब्लूएचओको मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्ताका क्रममा नाबारोले सुरक्षित र प्रभावकारी खोप...

























