औपचारिकतामा सीमित हुँदै अनलाइन शिक्षा पढाउन पाइने, शुल्क लिन नपाइने
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।
बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम...
बूढानीलकण्ठ स्कुलले इ-शिक्षा मार्फत अध्यापन गराउँदै
काठमाडाैं - कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको इ-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन्। मुलुकको प्रतिष्ठित बूढानीलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७...
एसईई खारेज गरौं : नेता थापा
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले हाल लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त...
विद्यालय आक्रोशित ! बिनाजाँच एसईईको प्रमाणपत्र दिने तयारी
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पटक–पटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन् ।
मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना खोल्ने जनाएका थिए । तर, सोमबार मन्त्रालयले...
एसईई परीक्षा नलिन प्याब्सनको माग
काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । काेराेना भाइरसले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत...
दुुर्गममा अनलाइन अध्यापन कठिन
काठमाडौं – कोरोना भाइरस ९कोभिड–१९०का कारण बन्दाबन्दीले विद्यालय र कलेज ठप्प छन् । बालबालिकाको पढाइ अनिश्चित बनेपछि विकल्पका रूपमा अनलाइन अध्यापन गर्न थालिएको छ तर दुर्गममा अनलाइन प्रविधिबाट पठनपाठन प्रायः असम्भव नै देखिएको स्थानीय...
एसईई परीक्षा प्रणाली नै अन्त्य गराैं : गणेशमान प्रतिष्ठान
काठमाडाैं - गणेशमान सिंह अध्ययन प्रतिष्ठानले माध्यमिक शिक्षा परीक्षा (एसईई) लिने प्रणालीकै अन्त्य गरिनुपर्ने जनाएको छ। कोरोनाभाइरसले अर्थतन्त्रमा पारेको प्रभावका सन्दर्भमा गठित राहत तथा आर्थिक प्रवर्द्धन प्याकेज अध्ययन समितिको अपिल जारी गर्दै प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज...
आर आर क्याम्पसको नेपालभाषा लकडाउनकै पहिलो अनलाइन कक्षा
काठमाडौं - रत्न राज्य लक्ष्मी क्याम्पसमा हाल बि.ए प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुको भाषा विज्ञान र नेपाल भाषा साहित्य इतिहास विषयको अनलाइन कक्षा लकडाउन शुरु भएको पर्सी पल्ट देखि नै निरन्तर जारी राखेका छन् ।...
स्वास्थ्य सामग्री खरिदको अनियमिततामा लेखा समितिले छानविन गर्ने
काठमाडौं स्वास्थ्य सामाग्रिा खरिद प्रकृयाको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ।
ओम्नी बिजनेश कर्पोरेट इन्टलनेसनलसँग विना प्रतिष्पर्धा खरिद प्रकृया अघि बढाएकाे थियाे। अहिले ओम्नी बिजनेश कर्पोरेट इन्टलनेसनलसँग भएको सम्झैता रद्द भएको छ। उक्त...
शिक्षा मन्त्रालयले विश्वविद्यालयलाइ अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विश्वविद्यालयलाई तत्काल अनलाइन वा दूरशिक्षाको माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मुलुकका सबै विश्वविद्यालयको अवस्थाबारे जानकारी लिँदै सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न...

























