रत्न राज्यलक्ष्मी क्याम्पसले अनलाईनमार्फत कक्षा सुरू
काठमाडौं - रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले अनलाईन कक्षा सुरु गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रभावले शिक्षा क्षेत्रसमेत अस्तव्यस्त बन्न पुगेको बेला त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसले पनि अनलाईन पठनपाठन सुरु गरेका छन्...
उत्तर कोरियाका नेता किमको मुटुको शल्यक्रिया
एजेन्सी - उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ । सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर...
प्रविधि शिक्षामा जोड दिन सरकारलाई आग्रह
काठमाडाैं - शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले तीनै तहका सरकारलाई प्रविधिमा आधारित शिक्षामा जोड दिन आग्रह गरेको छ ।
एनसीईले शिक्षकको पेशागत विकासमा ध्यान दिँदै प्रविधिको प्रयोग गरी दूर शिक्षाका माध्यममा...
शिक्षामन्त्रीले भन्याे – ‘लकडाउन’ खुलेको तेस्रो हप्तादेखि एसईई परिक्षा सञ्चालन गर्ने
काठमाडौं - शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले महामारीका कारण रोकिएको एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि गर्नेगरी छलफल भईरहेको जनाएका छन् ।
राष्ट्रिय परिक्षा बोर्ड र विश्व विद्यालयहरुले रोकिएका एसईई लगायत कक्षा ११ र १२ कोे...
भर्चुअल कक्षाबाट सञ्चालन हुने
भक्तपुर - भक्तपुर नगरपालिकाले कक्षा १० का एसइईका विद्यार्थी लक्षित गरेर भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले कोरोना सङ्क्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न एसइई लक्षित...
एसइईबारे भिडियो कन्फरेन्समार्फत शिक्षामन्त्रीको सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग छलफल
काठमाडौं - कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री...
अमेरिकामा कोरोनाबाट एकैदिनमा दुई हजारको मृत्यु
एजेन्सी - कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा उच्च रहेको अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै पुग्ने निश्चित भइसकेकाे छ । द गार्जियनका अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा दुई हजार जनाको मृत्यु...
अर्को सूचना जारी नभएसम्म वैशाख र जेठकाे परिक्षा स्थगित
काठमाडाैं – त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित गरेको छ । अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका अनुसार २०७७...
कोभिड-१९ बारे देशमा पारेकाे प्रभावबारे त्रिविले अनुशन्धान गर्ने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कोभिड १९ बाट सृजित परिस्थितिबारे अपिल जारी गरेका छन् । डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा संभव भएसम्मका स्तानकोत्तर वा सोभन्दा माथिल्लो...
प्लस टु को परीक्षा अनिश्चित कालका लागि स्थगित
काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ।
अाज बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र...

























