विद्यार्थीको शिक्षण शुल्क छुट गर्न सुझाव
काठमाडौं - विद्यार्थीबाट लिइएको शुल्क अभिभावकलाई फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्ने उपायबारे सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना...
त्रिवि अन्तर्गत आज हुने भनिएका सबै परीक्षा यथावत् सञ्चालन हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आज हुने भनिएका सबै परीक्षा यथावत् रुपमा सञ्चालन हुने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरी सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि बिहीबारका लागि तय भएका...
एसईई परीक्षा स्थगित
काठमाडौं - सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर...
ट्राफिक जाम कम गर्न विद्यालय समय परिवर्तनको प्रस्ताव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाका निजी विद्यालयलाई बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको छ । ट्राफिक जाम व्यवस्थापनका लागि विद्यालयको समय परिवर्तन गर्न प्रस्ताव गरिएको मन्त्रालयका सचिव...
एसईई परीक्षा विशेष निगरानीमा सञ्चालन हुने
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने...
ट्रस्टको रूपमा दर्ता युलेन्स स्कुलमा १ कक्षाकै ४० हजार रुपैंयाँ मासिक शुल्क
काठमाडौं । राजधानीमा सबैभन्दा महँगो शुल्क लिने विद्यालयको पंक्तिमा युलेन्सको नाम अगाडि आउँछ । तर, आश्चर्य ! यो विद्यालय ट्रस्टको रूपमा दर्ता भएर गैरनाफामूलक संस्थाको रूपमा सञ्चालित छ ।
पूर्व सांसद आरजु देउवा व्यवस्थापन समिति अध्यक्ष रहेको सो...
त्रिविले परीक्षा सञ्चालन गर्ने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका...
सिटिजन्स बैंकद्वारा भोजपुरको विद्यालयलाई सहयोग
भोजपुर– सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री विद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।
विद्यालयको प्राङ्णमा आयोजित एक कार्यक्रमका...
स्वीस कम्पनीले नेपाललाई १ अर्ब २० करोड लगानी
सिन्धुपाल्चोक - २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकमा पुनर्निर्माण गरिएका विद्यालय भवनहरु स्वीस दाता कम्पनीले नेपाललाई हस्तान्तरण गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग भएको सम्झौताबमोजिम संस्थाको सहयोगमा मेलम्ची जलाधार क्षेत्र अन्तर्गत पर्ने हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका...
नेपाली भाषालाई प्राथमिकता
काठमाडौं / सरकारले यसपटक नेपाली वा मातृभाषालाई प्राथमिकता दिएको छ। विद्यालय तहमा पठनपाठनको माध्यम भाषा नेपाली कि अंग्रेजी भन्ने विवाद छ। विद्यार्थी बोर्डिङतर्फ आकर्षित भएपछि केही विद्यालयहरूले अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरेका थिए।
कक्षा ४...
























