अभिनेत्री करिश्मा मानन्धर पनि आइसोलेसनमा

काठमाडौं– दोस्रो लहरको कोरोनाका कारण संक्रमितहरु बढिरहेका छन्। दैनिक जसो संक्रमितहरुको संख्या बढिरहँदा यसबाट कलाकारहरु समेत  प्रभावित बनेका छन्। कलाकार मदकृष्ण श्रेष्ठसहित उनका परिवारका सदस्यहरु संक्रमणको सिकार भएका छन् भने अभिनेत्री केकी अधिकारीपनि संक्रमित...

अमरको सोचें बाँच्ने आधार हौ गीत सार्वजनिक

काठमाडाैं । चर्चित साहित्यकार एवम् सुरेन्द्र महर्जन ‘अमर’ ले वियोगान्त भावको गीत सोचें बाँच्ने आधार हौ को भिडियाे सार्वजनिक गरेका छन् l अमरकाे शब्द रहेकाे  यस गीतमा पुष्कर सुनुवारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यो...

तीनवटा नेपाली चलचित्रले निफमा प्रतिस्पर्धा गर्ने!

काठमाडौँ/नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘नीफ’ २०२१ मा यो वर्ष तीनवटा नेपाली चलचित्रले ‘नेपाली फिचर फिल्म प्रतिस्पर्धा’ अन्तर्गत भाग लिने भएका छन् । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि ‘लाटोकोसेरो, सरिता ११...

गायिका मीनाकुमारी महर्जनको एकसाथ सात भिडियो सार्वजनिक

काठमाडाैं ।  इन्द्रेणी सांस्कृतिक समाज (इसास) कीर्तिपुरद्वारा शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमबीच कीर्तिपुरकी गायिका मीनाकुमारी महर्जनको एकल स्वर रहेको विभिन्न सात गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । गायिका महर्जनको एकल स्वर रहेको ७ गीतको...

कल्प-ग्रन्थ वैशाख १५ बाट होमडेलिभरी हुने !

कुमार नगरकोटीको बहुप्रतीक्षित पुस्तक कल्प-ग्रन्थको प्रीमियम संस्करण २०७८ वैशाख १५ गतेबाट होम-डेलिभरी हुने भएको छ | गत मंसिर १ गतेदेखि २०२१ रुपैयाँ प्री-भुक्तान लिई मुद्रण गरिएको पुस्तक चैत्र १४, २०७७ मा सार्वजनिक गर्ने भनिए...

गीतकार दीप गिरीकाे ‘मनखाने माया’ म्यूजिक भिडियो सार्वजनिक

एजेन्सी । बेलायतमा बस्दै आएका गीतकार दीप गिरीले 'मनखाने माया’ बोलको गीतको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन् । यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको...

अभिनेता अक्षय कुमार होम–क्वारिन्टिन

मुम्बई । आइतबार विहान अभिनेता अक्षय कुमारले आफू कोरोना संक्रमित भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । कोरोना रिर्पोट पोजेटिभ आएसँगै उनी होम–क्वारिन्टिनमा बसिरहेका थिए । अक्षय अस्पताल भर्ना भएका छन् । उनलाई सोही...

किरण भुजेलको स्वरमा गीतकार विश्व गौडेलको ऎशेलुको कांडा सार्वजनिक

काठमाडाैं । प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा 'ऐशेलुको कांडाबोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । साे म्यूजिक भिडियाे गीतमा  नेपाल...

कथानक चलचित्र बदला रिटर्नसमा सुर्य राईको चार गीतमा संगीत समावेश हुने

काठमाडाैं । नेपाली कथानक चलचित्र बदला रिटर्नसमा चार वटा गीतमा  सुर्य राई दनुवारकाे संगीत रहने भएकाे छ । घनश्याम तिमल्सिना एन्टिनाद्वारा निर्देशित यस चलचित्रकाे निर्माण टाेलीले उनलाई सङ्गितकारको रूपमा चयन गरेका हुन् । चारमध्य एक...

विदेसिने युवाको कथामा बनेको ‘लालुमै’ सार्वजनिक

काठमाडौ- ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो 'लालुमै' सार्वजनिक गरिएको छ। मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन्। स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै ठूलठूला सपना बोकेर...

RECENT POSTS

HOT NEWS