अवतार बन्याे पुनः इतिहासमै सबभन्दा धेरै कमाइ चलचित्र
एजेन्सी । हलिउडको ब्लकबस्टर फिल्म अवतार पुनः इतिहासमै सबभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । चीनमा फिल्म पुनः रिलीज गरिएपछि यो उपलब्धि हासिल गर्न सफल भएकाे थियाे ।
सन् २००९ मा आएको फिल्म एक...
पाँचतारे होटल सोल्टीमा नेफ्टा अवार्ड सम्पन्न
काठमाडाैं । चलचित्र प्राविधिक संघको आयोजनामा १० औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । शनिवार पाँचतारे होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६/६ विधामा अवार्ड जित्न सफल...
मनिषाको ‘महामृत्युंजय मंत्र’ सार्वजनिक
काठमाडाैं– नायिका तथा लेखक मनिषा कोइरालाले ‘महामृत्युंजय मंत्र’ सार्वजनिक गरेकी छिन्। परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा मनिषालाई सुरेन्द्र श्रेष्ठ (सुर–सुधा) र सरस्वती खत्रीले साथ दिएका छन्।
संस्कृत शब्द रहेकाे महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन्। राजीव...
कीर्तिपुरमा महाशिवरात्रीकाे अवसरमा लाइभ कनसर्ट हुने
काठमाडौं ÷ हिन्दु धर्मावलम्बीहरूकाे महान् पर्व शिवरात्रीको अवसरमा चुकः रेष्टुरेण्टकाे लाइभ कन्सर्ट हुने भएकाे छ ।
साे लाइभ कार्यक्रम ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको कीर्तिपुर नगरपालिका वडा १ स्थित देय् पुखुमा रहेको चुक रेष्टुरेण्टमा महाशिव...
अमिताभ अन्तर्राष्ट्रय फेडरेशन अफ फिल्म आर्काइभ्सबाट सम्मानित हुने
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन अन्तर्राष्ट्रय फेडरेशन अफ फिल्म आर्काइभ्स (एफआइएएफ) द्वारा सम्मानित हुँदैछन्। यो अवार्डबाट सम्मानित हुने उनी पहिलो भारतीय कलाकार हुनेछन्।
फिल्म क्षेत्रप्रतिको समर्पण र फिल्म विरासतको संरक्षणमा दिएको योगदानका लागि अमिताभलाई...
फागुन २७ बाट ‘गोर्खा वारियर–२’ चलचित्रको छायांकन सुरु
काठमाडौं - चलचित्र ‘गोर्खा वारियर–२’को निर्माण घोषणा गरिएको छ। फागुन २७ बाट चलचित्रको छायांकन सुरु गरिने निर्माता निर्देशक मिलन चाम्सले बताएका छन्।
काठमाडौंमा एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२...
म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउँको’ सार्वजनिक
काठमाडौं । म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउँको’ सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा अमृत क्षेत्री र ममता गुरुङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत बिरभद्र आचार्यको रहेको छ।
गीतले गाउघर र माया गर्ने जोडी टाडा हुँदाको...
कलाकारकाे आपसी भातृत्वको लागि एम्स आर्टिष्ट फुटसल हुने
काठमाडौं । आज भन्दा करिव चार बर्ष अगाडि स्थापना भएको एम्स इन्टरटेन्टमेन्ट प्रा.लिको आयोजनामा एम्स आर्टिष्ट फुटसल खेल हुने भएकाे छ । गत विहिवार कीर्तिपुर नगरपालिका वडा १ बाघ भैरव मन्दिरस्थित स्वंमा नेवाः रेष्टुरेण्टमा...
म्यूजिक भिडियाे ‘मैना’ सार्वजनिक
काठमाडाैं - नयाँ म्यूजिक भिडियाे ‘मैना’ सार्वजनिक भएको छ । याे गीतमा कालीप्रसादकै शब्द तथा संगीत भरेका छन् । साथै गायक कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेकाे छ । डान्सिङ फ्लेभरमा बनेको...
अमरको ‘सरस्वती भजन’ भिडियोसहित सार्वजनिक
काठमाडौं - श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा सरस्वती भजन सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को शब्द रचना रहेको भजनको भिडियो सार्वजनिक भएको हो ।
सूर्य कमल राईको स्वरमा रहेको भजनको भिडयोलाई राजु...
























